बागमती

पुस्तक व्यवसायी संघको दादागिरी, छुट दिँदा १० हजार जरिवाना !

रत्ननगर नगरपालिका वडा नम्वर २ हाईस्कुल रोडमा रहेको न्यू गोर्खाली पुस्तक पसलले कलम बिक्री...

चितवनको सिमलटांडिमा श्रीमानले गरे श्रीमतिको हत्या

पूर्वीचितवनको खैरहनीमा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यलय खैरहनीका प्रमुख...

आइतबार र सोमबार काठमाडौंका यी स्थानमा वत्ती हुँदैन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आइतबार र सोमबार काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत सट डाउन...

नेपालमा भारतीय र चीनको दादागिरीले सिमा नाघ्यो: भुपेन्द्र जङ शाही

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता भूपेन्द्र जङ शाहीले नेपालमा भारतीय र चीनको दादागिरीले...

प्रहरीले गाडी दुरुपयोग गरेकोप्रति रत्ननगर नगरपालिकाको आक्रोश

चितवन। लकडाउनलाई प्रभावकारी बनाउन रत्ननगर नगरपालिकाले प्रदान गरेको गाडी अनुमति विना अन्य प्रयोजनमा प्रयोग...

राप्तिमा प्रहरी र स्थानीयबीच झडप, एक राउन्ड हवाइ फायर

चितवनको राप्ती नगरपालिका वडा नम्बर ५ चौकी डाडाँमा प्रहरी र स्थानीयबिच शुक्रबार राती झडप...

राप्ती प्रतिष्ठानलाई एनएमएफले दियो ६८ लाख सहयोग

काठमाडौं । अमेरिका नेपाल मेडिकल फाउन्डेसन (एएनएमएफ) ले दाङ स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा...

नेकपाका २० स्थायी सदस्यहरु धुम्बराही बैठकमा

आज निर्धारित नेकपाको स्थायी कमिटीको बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले केही...

विदेशस्थित नेपालीहरुलाई कोरोनाबाट बच्ने उपाय: डा. रवीन्द्र पाण्डे

सामाजिक दुरी/पारिवारिक दुरी कायम गर्ने तथा सरसफाईमा ध्यान दिने गर्दा यो आतंककारी कोरोना भाइरससँग...

भिडभाड बढेपछि प्रशासनले भन्यो- ‘रोगको संक्रमण नहुने गरि सेवा देउ, कि बन्द गर’

बैंक तथा पसलमा अत्याधिक भिड हुने गरेको र सामाजिक दुरी समेत कायम नहुने गुनासो...

पूर्व स्वास्थ्यमन्त्री बोहराको प्रश्न ‘खाेइ कोरोना जाँच्ने कीट ? खोइ जनताको परीक्षण ?’

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न सरकारले एक घर एक परीक्षण गर्नुपर्ने राप्रपा वरिष्ठ...

बुढानिलकण्ठ स्कुलले विद्यार्थीलाई ई–शिक्षा मार्फत पढाउन थाल्यो

बुढानिलकण्ठ स्कुलले त्यहाँ अध्ययनरत ७७ वटै जिल्लामा छरिएर रहेका विद्यार्थीहरुलाई नेपाल टेलिकमको ई–शिक्षा प्याकेजमार्फत...

कोरोना अस्पताल अनियमितता प्रकरणः सामाजिक सञ्जालबाट कांग्रेसको विरोध

चितवन। नेपाली कांग्रेस चितवनले कोरोना अस्पतालमा भएको अनियमितता र चोरीको मुद्दालाई लिएर आन्दोलन सशक्त...

उपत्यकाका मेयरहरूले भनेः ‘उपत्यकामा निर्वाध प्रवेश रोकौं’

काठमाडौं। उपत्यकाका मेयरहरूले काठमाडौंमा निर्वाध प्रवेश रोक्न माग गरेका छन्। कोरोना सङ्क्रमणबाट काठमाडौं उपत्यकालाई...

कीर्तिमानी रजत विजेता राजभण्डारीको सहयोगमा पीडितलाई राहत

काठमाडौं । एसियाली खेलकुदको तेक्वान्दोमा रजत जितेकी सविता राजभण्डारीको सहयोगमा कोरोना भाइरस (कोभिड १९)...

लकडाउन खुल्नु अघि नागरिकले गर्नुपर्ने २० तयारी

पाण्डेका अनुसार सरकारले लकडाउन खुल्ला पार्ने तथा नागरिकले त्यसका लागि आवश्यक सुरक्षा र पूर्व...

चितवनको रत्ननगरमा बेवारिसे पैसा भेटियो, त्रास बढाउन फालेको आंशका

पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर २ टाँडी चोक नजिक हाइस्कुल रोडमा वेवारिसे पैसा...

खैरहनीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

चितवनको खैरहनीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

प्लटिङ जग्गामा विपन्नका लागि सामुहिक खेती

ध्रुवराज खनाल चितवन । चितवनको रत्ननगर नगरपालिकामा वाँझो रहेका प्लटिङ तथा ऐलानी जग्गा धमाधम...

संसद अधिवेशन बोलाउन बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी

काठमाडौं । संसद बैठक बोलाउने बारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरू...

1 2 143 144 145 261 262