कञ्चनपुरको पुनर्वासमा कांग्रेसले जित्यो मेयर-उपमेयर

पुनर्वास नगरपालिकाको मेयर र ​उपमेयरमा कांग्रेस विजयी भएको छ ।

भरतपुरमा रेनुको अग्रता १० हजार नजिक

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३,२९० मत प्राप्त गरेका छन् ।

पोखरामा १ लाख २२ हजार मत गनियो, धनराजले बढाए मतान्तर

मेयर पदमा धनराज आचार्यले मतान्तर बढाउँदै लगेका छन् ।

बालेनलाई ४४ हजार मत, सिर्जना र केशवको मतान्तर कति ?

बालेन र सिर्जनाको मतान्तर १७५६३ छ ।

चिरीबाबुको अग्रता झन् फराकिलो, कटाए ३५ हजार मत

उपमेयरमा नेकपा एमालेकी मन्जली शाक्य बज्राचार्य सबैभन्दा अगाडि छिन् ।

वीरगञ्जमा गठबन्धनका उम्मेदवार १९ हजार मतले अगाडि

वीरगञ्ज महानगरपालिकामा गठबन्धनले अग्रता बढाएको छ ।

पाण्डेविरुद्ध शरीर बन्धक तथा मानव बेचबिखन मुद्दाको तयारी

मोडल कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेविरुद्ध जाहेरी दर्ता भएको छ ।

१४ देशमा पुग्यो मङ्कीपक्स, नेपालमा कस्तो जोखिम ?

यो भाइरस एक व्यक्तिबाट अर्कोमा त्यति सजिलै सर्दैन ।

जहाँ ओलीको भाषण, त्यहीँ हार

विपक्षीलाई पेल्न भाषण गर्दा ती ठाउँमा एमाले पराजित भयाे ।

पेट्रोलमा ११ महिनामा ७८ रुपैयाँ वृद्धि

खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १८ सय रुपैयाँ पुर्‍याइएको छ ।

व्यासको मेयर जितेनन् एमालेसँग गठबन्धन गरेका जोशीले, फेरि वैकुण्ठ विजयी

पौडेलको गृहनगरमा कांग्रेस पराजित गर्ने जोशीको सपना पूरा हुन सकेन ।

मोरङको सुन्दरहरैचाको मेयर/उपमेयरमा एमाले विजयी

सुन्दर हरैचाकाे मेयर र उपमेयरमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

झापाको कमल गाउँपालिका अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले विजयी

कमल गाउँपालिका अध्यक्षमा कांग्रेस तथा उपाध्यक्षमा एमाले विजयी भएकाे हाे ।

उत्कृष्ट कमब्याक गर्दै सिटीले उचाल्यो ईपीएल उपाधि

म्यानचेस्टर सिटीले २०२१/०२२ को इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ ।

भरतपुरको पछिल्लो मत परिणाम : रेनु दाहाल ९०१९ मतले अगाडि

भरतपुर महानगरमा १ लाख १९४५ मतगणना सकिएको छ ।

वडाध्यक्ष हारेपछि पोखरामा एमालेका कार्यकर्ताले दिए राजीनामा

वडा कमिटीका पदाधिकारी सहित सदस्यले राजीनामा बुझाएका हुन् ।

फेरि वाम एकताको प्रयास

०७४ सालको स्थानीय चुनावमा एमाले र माओवादी केन्द्रले तालमेल गरेका थिए ।

उपमेयरमा पराजित उम्मेदवारका छोराले एमाले नेता कुटे

आफूमाथि कुटपिट भएपछि दोषीलाई कानूनी कारबाही गरिनुपर्ने उनको माग छ ।

कञ्चनपुरको पुनर्वास ८ मा सबै स्वतन्त्र उम्मेदवार निर्वाचित

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका-८ मा सबै पदमा स्वतन्त्रका उम्मेदवार निर्वाचित भएका छन् ।...

ललितपुरमा चिरीबाबुले कटाए ३० हजार मत

उपमेयरमा एमालेकी मन्जली शाक्य बज्राचार्य सबैभन्दा अगाडि छिन् ।

1 2 172 173 174 758 759