चिरीबाबुको अग्रता झन् फराकिलो, कटाए ३५ हजार मत

काठमाडौँ । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले आफ्नो अग्रता कायम राखेका छन् ।

पछिल्लो मत परिणाम अनुसार उनले ३५७०३ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले २०९४२ मत ल्याएका छन् ।

उपमेयरमा नेकपा एमालेकी मन्जली शाक्य बज्राचार्य २०७६० मतसहित अगाडि छन् भने उनले नेकपा माओवादी केन्द्रका बाबुराम बज्राचार्यले पछ्याइरहेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *