कञ्चनपुरको पुनर्वासमा कांग्रेसले जित्यो मेयर-उपमेयर

धनगढी । कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तोयप्रसाद शर्मा विजयी भएका छन् । उनी १० हजार ६ मत प्राप्त गर्द विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पदमबहादुर पुजाराले ४ हजार ६७४ मत प्राप्त गरे ।

उपमेयरमा पनि कांग्रेसकै भुलियाकुमारी राना विजयी भएकी छिन् । उनी ७ हजार ३४५ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका धोखे रानाले ५ हजार ४९२ मत प्राप्त गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *