तुलसीपुरको मेयर र उपमेयरमा एमालेको अग्रता

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार टीकाराम खड्का ८११ मतले अग्रता...

प्रधानमन्त्री देउवा र अमेरिकी उपमन्त्री जियाबीच भेट

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी उपमन्त्री एवं तिब्बती मामिलाका संयोजक उज्रा जियाबीच...

व्यासको मेयरमा एमालेसँग गठबन्धन गरेका दीपकराज २६१ मतले पछाडि

व्यास नगरपालिकामा नेपाली कांग्रेसले अग्रता बनाएको छ ।

पोखरामा कृष्णले घटाए मतान्तर, कसको मत कति ?

गठबन्धनका उम्मेदवारसँग एमालेका उम्मेदवारले मतान्तर घटाएका हुन् ।

वीरगञ्ज : एमालेभन्दा जसपा झन्डै दोब्बर मतले अगाडि

वीरगञ्ज महानगरपालिकामा गठबन्धनले अग्रता बढाएको छ ।

धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमालको सानदार जित

हमालले कांग्रेसका नृप वडलाई पराजित गर्दै मेयर बनेका हुन् ।

व्यासमा कांग्रेसको अग्रता, दीपकराज २१६ मतले पछाडि

नेपाली कांग्रेसका उम्मेदवार वैकुण्ठ न्यौपानेले अग्रता लिएका हुन् ।​

भरतपुरमा ८९ हजार मत गनियो, रेनुको अग्रता ७ हजार नाघ्यो

मेयर पदकी उम्मेदवार रेनु दाहालले अग्रता कायम राखेकी हुन् ।

महागढीमाई नगरपालिकामा कांग्रेस विजयी

बाराको महागढीमाई नगरपालिकामा कांग्रेस विजयी भएको छ ।

बराहक्षेत्रको मेयरमा कांग्रेसका कार्की विजयी

सुनसरीको बराहक्षेत्र नगरपालिका कांग्रेसका विजयी भएको छ ।

आज हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

मेघगर्जन/चट्याङ र हावा हुरीसहित वर्षाको सम्भावना रहेको छ ।

इटहरीको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

उपमहानगरपालिकाको मेयरमा कांग्रेसका हेमकर्ण पौडेल विजयी भएका हुन् ।

पोखरामा मतान्तर बढाउँदै धनराज, कसको मत कति ?

मेयर पदमा धनराज आचार्यले मतान्तर बढाउँदै लगेका छन् ।

वीरगञ्जमा गठबन्धनलाई १३ हजार बढीको अग्रता

वीरगञ्ज महानगरपालिकामा गठबन्धनले अग्रता बढाएको छ ।

मलेसियाको रोजगारीमा आर्थिक चलखेल, सरकारले थाल्यो छानबिन

केही साता पहिले श्रम मन्त्री श्रेष्ठले मलेसियाको भ्रमण गरेका थिए ।

दुई दिन बिदा दिने निर्णयबाट पछि हट्दै सरकार

यसले सरकार नीतिगत रूपमा अस्थिर रहेको देखाएको छ ।

बालेन धेरै अघि, केशवलाई उछिन्दै सिर्जना दोस्रोमा

पहिलो स्थानमा रहेका बालेन उनीहरूभन्दा धेरै अगाडि छन् ।

भरतपुरमा ८३ हजार मत गनियो, रेनुको अग्रता ७ हजार नजिक

मेयर पदकी उम्मेदवार रेनु दाहालले अग्रता कायम राखेकी हुन् ।

एकै रात दर्जनौँ घर चोरी, सिसिटिभीको मनिटरसमेत लगे

रसुवा । चोरीको घटना अत्यन्तै न्यून हुने रसुवा जिल्लामा गए राति दर्जनौँ घर तथा...

पोखरामा मेयरकै वडामा एमाले पराजित

निवर्तमान मेयर मानबहादुर जिसीको वडामै एमाले पराजित भएको छ ।

1 2 173 174 175 758 759