अब्दुस मियाँ एमाले प्रवेश

काठमाडाैँ । अब्दुस मियाँ नेकपा एमाले प्रवेश गरेका छन् । काठमाडाैँ क्षेत्र नं. ६...

गठबन्धनले राष्ट्रपतिकाे सन्देशकाे उपेक्षा गर्‍याे : एमाले महासचिव

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका महासचिव शंकर पाेखरेलले गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीकाे...

एमाले प्रवेश गर्दै सर्वेन्द्र खनालले भने- केपी ओलीले आजसम्म केही नराम्राे गरेका छैनन् (भिडिओसहित)

उनले पार्टीमा आफूले पाएकाे जिम्मेवारी राम्राे निभाउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

महेश बस्नेतले भने- प्रचण्डकाे ड्राइभरले दुईचाेटी गाेली हान्दा नपड्किएर बाँचेकाे हुँ म (भिडिओसहित)

नेकपा एमालेका नेता महेश बस्नेतले आफूले नाफाकाे जीवन बाँचिरहेकाे बताएका छन् ।

राष्ट्रपतिकाे कदम गठबन्धनकाे चुनावी मुद्दा ?

जनमोर्चाले भने नागरिकता विधेयकबारेकाे राष्ट्रपति भण्डारीकाे कदमकाे माैन समर्थन जनाएकाे छ ।

राष्ट्रपतिविरुद्ध परमादेश माग्न सुझाव !

संविधानत: हिजाेसम्म प्रमाणीकरण गर्नुपर्ने नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरिनन् ।

पूर्वराष्ट्रपति यादवले भने- ‘राष्ट्रपतिकाे कदमले संविधानको उल्लंघन गर्‍याे’

उनले संविधानलाई कसरी जोगाउने भन्ने जिम्मेवारी जनताकै काँधमा रहेको भन्दै संविधान जोगाउन सबै सचेत...

राष्ट्रपतिकाे कदमकाे समर्थनमा युवा संघकाे प्रदर्शन (तस्बिरहरू)

प्रदर्शनकाे नेतृत्व पूर्वमन्त्रीसमेत रहेका एमाले नेता महेश बस्नेतले गरेका थिए ।

‘दोस्रोपटक पठाइएकाे विधेयकमा भिटो लाग्ने परिकल्पना संविधानले गरेकाे छैन’

संसारका प्रजातान्त्रिक मुलुकहरूमा भिटोसम्बन्धी आ-आफ्नै विशेषतायुक्त प्रावधानहरू रहेका छन् ।

राष्ट्रपतिलक्षित उपराष्ट्रपतिकाे वक्तव्य- ‘संविधानको दायराभन्दा बाहिर जाने छुट छैन’

उपराष्ट्रपति नन्दबहादुर पुन 'पासाङ' ले राष्ट्रपतिमाथि गम्भीर प्रश्न उठाएका छन् ।

राष्ट्रपतिको कदमबारे छलफल गर्न प्रधानमन्त्रीले बाेलाए कानूनविद्

काठमाडाैँ । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमबारे छलफल र कानूनी परामर्श...

माधवले हाँस्दै भने- ‘केही कमरेडले नजिते पनि मेराे नाम राख्दिनू, कमसेकम स्टेजमा त बस्न पाइन्छ भन्नुभएकाे छ’

काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले अहिलेका नेताहरूकाे प्रवृत्ति बिग्रिएकाे बताएका छन्...

पूर्वप्रधानमन्त्री खनाल भन्छन्- ‘समाजवादी रूपान्तरण गर्न सकियाे भने मात्रै मुलुक बन्छ’

काठमाडाैँ । पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले दलाल पूँजीवादी वर्गहरूकाे पतन...

कांग्रेसकाे घोषणापत्र तयारी समितिमा ४१ सदस्य मनाेनीत

काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीकाे ‘प्रतिनिधि सभा सदस्य र प्रदेश सभा...

प्रतिनिधि सभा क्षेत्र बाँडफाँट : १२७ सिटमा सहमति, ३८ मा बाँकी

काठमाडाैँ । सत्तारुढ दलहरूबिच प्रतिनिधि सभा क्षेत्र बाँडफाँटकाे विषय अझै टुङ्गिएकाे छैन । ४...

दुर्गाबहादुर-नेत्रबहादुरहरूलाई ‘झरी’ले भिजाउँदैन, पोल्छ !

दुर्गाबहादुर खड्का बिहानै भक्तपुरकाे सानो ठिमीबाट काठमाडौँको वसन्तपुरका लागि गाडी चढ्छन् ।

‘राष्ट्रपतिसँग यताउता गर्ने ठाउँ थिएन, उहाँले संविधान मान्नुभएन’

संविधानत: हिजाेसम्म प्रमाणीकरण हुनुपर्ने नागरिकता विधेयक राति १२ बजेसम्म पनि प्रमाणीकरण भएन ।

राष्ट्रपतिकाे कदमबारे छलफल गर्दै गठबन्धन, के ल्याइँदैछ अध्यादेश ?

काठमाडाैँ । संविधानत: हिजाेसम्म प्रमाणीकरण गर्नुपर्ने नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरिनन् ।...

1 2 5 6 7 222 223