पूर्वप्रधानमन्त्री खनाल भन्छन्- ‘समाजवादी रूपान्तरण गर्न सकियाे भने मात्रै मुलुक बन्छ’

काठमाडाैँ । पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले दलाल पूँजीवादी वर्गहरूकाे पतन टाढा नभएकाे बताएका छन् । बुधबार काठमाडाैँमा आयाेजित नेपाल तमु संघकाे कार्यक्रमलाई सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन् । ‘हामी अहिले गणतन्त्र नेपालमा छाैँ, हामीले अब समाजवादी रूपान्तरण गर्नुपर्छ अनि मात्रै मुलुक बन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *