आफूनिकट केन्द्रीय सदस्यसँग छलफल गर्दै पौडेल

कांग्रेसले महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुनेगरी कार्यतालिका अनुमोदन गरेको छ ।...

जबरजस्ती अस्पतालमा बसाएर साढे १० लाख असुलेको दाबीसहित सर्वाङ्ग अस्पतालविरुद्ध उजुरी

अस्पतालको नाममा मात्र चेक काट्ने बिरामी र परिवारको अडान लिएपछि अस्पतालले बिरामीले लगाइरहेको अक्सिजन...

सम्पादकहरुसँग विपक्षी गठबन्धनका नेता : कसले के भने ?

हामीले चुनावी फाइदाका लागि मात्रै गठबन्धन बनाएका होइनौँ । लोकतन्त्र र संविधानको रक्षाका लागि...

मेस्सीको जन्मदिन : के यसपटक पूरा होला त त्यो एक सपना ?

मेस्सीले लियो मेसी फाउन्डेसनमार्फत बालबालिकाको स्वास्थ्य उपचार र शिक्षामा वर्षेनी अर्बौं रकम खर्च गर्दै...

पाँच विद्यार्थी संगठन उत्रिए सरकारविरुद्ध सडकमा (तस्बिरहरु)

कार्यदलमा पूर्णबहादुर खड्का, भीम रावल, देव गुरुङ र राजेन्द्र श्रेष्ठ रहेका छन् ।

जातीय विभेदविरुद्ध काठमाडौंमा प्रदर्शन (तस्बिरहरु)

क्रियाशील दलित पत्रकार, नेपाललगायतका संस्थाहरुको अगुवाइमा प्रदर्शन भएको हो ।

संसदीय सुनुवाइबिनै संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त

संवैधानिक परिषद्को वैशाख अन्तिम साता बसेको बैठकको सिफारिसपछि राष्ट्रपति भण्डारीले २० पदाधिकारी नियुक्त गरेकी...

विराटनगर महानगरले ल्यायो ४ अर्ब १० करोडको बजेट

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक २०७८/७९ का लागि ४ अर्ब १० करोड ३...

प्रदेशवासीलाई बेलैमा खोप दिन्छौँ : मुख्यमन्त्री पोखरेल

पोखरा महानगरले आगामी आर्थिक वर्षका लागि ६ अर्ब २७ करोड ७५ लाख रुपैयाँको बजेट...

कर्णालीमा अक्सिजन प्लान्ट खरिदमा मिलेमतोको आशंका, छानबिनमा ढिलाइ

यस विषयमा पूर्ण रुपमा अध्ययन भइसकेको छैन, म भर्खरै आएको छु । अब यसबारे...

बिमानस्थलबाट ल्यापटप चोरी गरेको अभियाेगमा एकजना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार गोदामबाट ११ थान ल्यापटप चोरी गर्ने एकजना पक्राउ...

सन्तोषी सुब्बा हत्याका अभियुक्त सार्वजनिक

हत्याको अभियोगमा प्रहरीले सुरेश तिमल्सिनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

शिक्षामन्त्रीलाई बर्खास्त गर्न एमाले भातृ संगठनकै माग

संविधान तथा कानूनविरोधी काम गर्ने मन्त्रीलाई कारबाहीस्वरूप मन्त्रीबाट बर्खास्त गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छौं।

११ मन्त्री पदमुक्त भएपछि ठाकुरले बोलाए बैठक

पार्टी हो फरक विचार, सिद्धान्त र निष्ठाका मान्छेहरु नेताहरु निस्किहाल्छन् । तर, अन्ततः पार्टी...

संसद् विघटनविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा

संसद् विघटनविरुद्ध विपक्षी गठबन्धनका १ सय ४६ सांसदले दायर गरेको रिटमाथि सर्वोच्चमा सुनुवाइ गरिरहेको...

‘तीनै तहको सरकारले आदिवासी जनजातिका लागि सन्तुलित बजेटको व्यवस्था गरोस्’

नेपालको संविधान—२०७२ अनुसार आदिवासी जनजाति आयोगको स्थापना भएपनि केही महिना अगाडि मात्र पदाधिकारीको नियुक्ति...

राष्ट्रिय कविता महोत्सव २०७८ मा पहिलो भएको कविता- देशको नक्सा

छुटेका भूगोलसँगै छुटेका मनहरू, एकाकार भएको स्वाधीन देशको सग्लो नक्सा ।

जीवन राईको नेकपा (एकीकृत) दर्ता, चुनाव चिह्न कलम

जीवन राईले आज आयोगबाट नयाँ दल दर्ताको प्रमाणपत्र प्राप्त गरेका छन् ।

विपक्षी गठबन्धनको बैठक शुरु

सर्वोच्च अदालतले महन्थ ठाकुरपक्षीज जसपाका ११ जना मन्त्रीसँगै २० मन्त्रीलाई पदमुक्त गरिदिएको छ ।

ओलीमाथिको ‘अतिविश्वास’ले ठाकुर-महतो पक्षलाई समस्या

लिखित जवाफ बुझाउनुहोला, तर त्यसले फैसला नै उल्टिने हुँदैन ।

1 2 120 121 122 222 223