makalukhabar

संसद्‌मा आजदेखि एमसीसीमाथि छलफल

१ बजे बस्ने बैठकमा प्रस्तावमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ ।

पाशुपत क्षेत्रमा कोरिँदै भगवान्‌का चित्र (तस्बिरहरू)

यतिबेला पशुपति क्षेत्रलाई सजाउने कामले तीव्रता पाएको छ ।

कांग्रेसले एमसीसीको विपक्षमा मतदान गर्नेसँग सत्ता-सहकार्य नगर्ने

एमसीसी सम्झौताले राष्ट्रिय राजनीतिमा तीव्र ध्रुवीकरण गराएको छ ।

प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको प्रहरीको दाबी

दिनेशले करिब १० वर्षअघि अनितासँग दोस्रो विवाह गरेका थिए ।

सात महिनामा भित्रियो २० अर्बको चामल र सवा १० अर्बको धान

चालु आर्थिक वर्षको ७ महिना (माघसम्म)मा झण्डै २० अर्ब रुपैयाँको चामल अयात भएको छ...

असिनाले ११ करोडको क्षति, कृषि बिमा नहुँदा किसानलाई मर्का

पोखरामा आइतबार दिउँसो बाक्लो असिना परेको थियो ।

प्रदेश १ को नामकरणका लागि सर्वदलीय बैठक, सहमति जुट्ला ?

बैठकलाई सत्ता गठबन्धन भित्रका दलहरूले आइसब्रेकको रूपमा हेरेका छन् ।

इन्धनमा जनप्रतिनिधिकाे रजाइँ, ७ महिनामा १८ लाख खर्च

स्थानीय जनप्रतिनिधिले मनपरी इन्धन खर्च लिने गरेको पाइएको छ ।

प्रियदर्शन : प्रेमको आदर्श अभिव्यक्ति

अक्सर लेखनमा कुनै न कुनैरूपमा प्रेमको चर्चा हुन्छ ।

नेपाल भर्सेस युएई : कसले मार्ला बाजी ?

सम्भवतः नेपाली क्रिकेट टीम अहिलेजति आत्मविश्वासी सायदै थियो ।

किन महत्त्वपूर्ण छ ‘जन्म योजना’ ?

जन्म योजना भनेको गर्भवती र आमा बनिसकेपछि यस्तो भइदियोस् भन्ने चाहाना हो ।

सुदूरपश्चिम सरकारका चार वर्ष : ८ मन्त्री आउट, बाचा अलपत्र

सरकारले पहिलो बैठकबाट गरेका निर्णयसमेत प्रभावकारी हुन सकेका छैनन् ।

ड्रोनदेखि रोबोटसम्म बनाउँदै आविष्कार केन्द्र (भिडिओ)

राष्ट्रिय आविष्कार केन्द्रमा हस्पिटल र रेस्टुरेन्टमा काम गर्ने रोबोट बनाउन थालिएको हाे ।

क्रिप्टो करेन्सीमा यसकारण गर्नु हुँदैन लगानी, राष्ट्र बैंकका प्रवक्ता र विज्ञको विचार (भिडिओसहित)

मुद्राको परिभाषामा क्रिप्टो करेन्सी पर्दैन । अर्थात् यो मुद्रा नै होइन ।

सबैको प्यारो शिक्षक कसरी बन्ने ?

हरेक शिक्षकमा केही न केही पढाउनु बाहेकको गुण हुन्छ ।

साताका सात तस्बिर

फागुन पहिलो साता मकालुखबरमा प्रकाशित सात तस्बिरहरू

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

बालुवाटारमा सत्ता गठबन्धनको बैठक शुरू भएको छ ।

सत्ता गठबन्धनको बैठक आज पनि: जुट्ला त एमसीसीबारे सहमति ?

देउवाले एमसीसी टेबल गरेरै संसदीय प्रक्रियाबाट टुंगो लगाउनुपर्नेमा जोड दिए ।

डिएलए नेपालको केन्द्रीय निर्वाचन स्थगित

काठमाडौँ । नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए)को केन्द्रीय कार्यसमिति निर्वाचन स्थगित भएको छ ।...

जेठ १ गतेदेखि नयाँ शैक्षिक सत्र

चालू शैक्षिक सत्रको पठनपाठन आगामी चैत मसान्तसम्म जारी राखिने भएको छ ।

1 2 15 16 17 19 20