makalukhabar

चार करोडको श्रमदान गरेर पानी ल्याउँदैछन् पालुङटारवासी

यो आयोजना बनेपछि २ हजार २ सय ५० घरधुरीमा पानी वितरण गर्न सकिन्छ ।

स्थानीय चुनाव : मतदाता नामावलीमा दाबी-विरोध आह्वान

मतदातालाई प्रमाणसहित उपस्थित हुने सूचना प्रकाशन गर्नेछ ।

युरोपकै सबैभन्दा ठूलो परमाणु केन्द्रमा आगलागी : युक्रेन

युरोपकै सबैभन्दा ठूलो जापोरिज्या परमाणु केन्द्रमा आगलागी भएको छ ।

के हो फिटल मेडिसिन सेवा, यो किन जरुरी छ ? (भिडिओसहित)

नेपालमा फिटल मेडिसिन सेवा पनि विस्तार हुँदै गएको छ ।

नेपालले युक्रेनकाे पक्ष लिएर गल्ती गरेको हो ?

नेपालले युक्रेनको पक्ष लिँदै गर्दा नेपालका दुई छिमेकी देश भारत र चीन भने अनुपस्थित...

बौद्ध स्तूपमा ग्याल्पो ल्होसारकाे रौनक (तस्बिरहरू)

शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले आज ग्याल्बो ल्होसार मनाउँदैछन् ।

राष्ट्रसंघको महासभामा नेपालले रुसविरुद्ध मतदान गर्‍यो, भारत र चीन तटस्थ

नेपालसहित १४१ मुलुक रूसले आक्रमण गरेको युक्रेनका पक्षमा उभिएका हुन् ।

रेकर्ड राख्दै पेट्रोलियमको मूल्य, खपत घटाउनु नै उत्तम विकल्प

रुस र युक्रेनबीचको युद्धका कारण अहिले पेट्रोलियमको मूल्य आकाशिएको छ ।

एमालेमाथि घेराबन्दी गर्नेविरुद्ध प्रतिवादमा उत्रिने युवा संघको चेतावनी

राष्ट्रिय युवा संघ नेपालले पार्टी कार्यालयमा आक्रमण गर्ने विरुद्ध कारबाहीको माग गरेको छ ।

‘अल रोड्स लिड नर्थ’ ले केलाउँछ नेपाल-चीन अन्तर्सम्बन्ध

नेपालको उत्तरपश्चिमी कुनामा रहेको लिमीबारेको अध्यायले अवस्था कसरी परिवर्तन भएको छ भनेर छर्लङ्ग पारेको...

एमसीसी परियोजनाको सुई कहिले घुम्न थाल्छ ?

निर्माणमा जानु अघिको तयारीका काम भने अझै धेरै बाँकी नै छ ।

वीरेन्द्रनगर: कर्फ्यु उल्लङ्घन भए गोली चलाउन आदेश

एमसीसीविरोधी आन्दोलनले उग्र रूप लिएपछि वीरेन्द्रनगरमा कर्फ्यु आदेश जारी गरिएको छ ।

यसरी बन्दैछ १०२७ किलोमिटरकाे मेची-काली ४ लेन राजमार्ग

मेची–काली राजमार्ग ४ लेनमा विस्तार गर्ने काम निरन्तर भइरहेको छ ।

रुसी आक्रमणपछिको युक्रेन (तस्बिरहरू)

काठमाडौँ । रुसले युक्रेनमा आक्रमणलेको पाँचौँ दिन भइसकेको छ । आजसम्ममा रुसले युक्रेनमा प्राय...

‘एमसीसी विरोधीको नेपाल बन्द प्रभावहीन’

यातायातका साधन निर्बाध चलेका छन् भने बजार/पसल अन्य दिनजस्तै खुलेका छन् ।

अरबौँको मसला आयात : नेपालमै फलाउन सकिँदैन ?

नेपाल कृषिका धेरै उत्पादनमा परनिर्भर बन्दै गइरहेको छ ।

राम्रो निद्राको लागि मस्तिष्कलाई कसरी बानी पार्ने ?

सही समयमा निदाउन मस्तिष्कलाई यसरी तालिम दिन सकिन्छ ।

ताना शर्माकाे बहुचर्चित नि-यात्रा : वक्ताहरूको कुनो

घाम ताप्छन्, म्वाइँ खान्छन् अनि आफ्नाआफ्ना काममा फर्कन्छन् ।

वार्षिक १४ अर्बको लसुन, प्याज, जिरा, धनियाँ, मेथी र अदुवा आयात

मसलाजन्य वस्तुमा नेपाल विस्तारै पूर्ण रुपमा परनिर्भर बन्दै गएको छ ।

संसद् भवनको सुरक्षामा कडाइ, बारमाथि लगाइयो काँडेतार

संसद् भवनको बाहिरी घेरामा रहेको पर्खालमा काँडेतार लगाइएको छ ।

1 2 14 15 16 19 20