makalukhabar

एमसीसीबारे सत्ता गठबन्धनमा ‘निर्णायक’ छलफल

आगामी बैठकमा जसरी पनि एमसीसी टेबुल गर्ने प्रधान मन्त्रीको तयारी छ ।

सुध्रिँदै काेराेना ग्राफ : ६८० जनामा संक्रमण, १८३५ मुक्त

नेपालमा मंगलबार थप ६ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

‘भोलिको संसद् बैठकमा एमसीसी टेबल हुनसक्छ’

मन्त्री बडूले भोलिको बैठकमा सो सम्झौता टेबल गर्न सकिने बताएका हुन् ।

प्रदेश १ सरकार स्थापनाको चौथो वर्ष, स्याबासीभन्दा आलोचना धेरै

नजिकको सरकारले नागरिकलाई जुन अपनत्व दिनुपर्ने हो त्यो, दिनसकेको छैन ।

क्रान्तिको खरानीकरण

सहमतिका नाममा पल्टाइने गरेको गाई र त्रिशूलको अन्तरकथा पनि यही नै हो ।

हजुरको नाममा (कविता)

फूलैफूलको बाटोको यात्रीसँग, चट्टान कुल्चिएका पैताला गँसाउनु मेरो गल्ती हो ।

तिमी जाने कुरा सुनेर (कविता)

मलाई यो कुराले दुखित बनाएको छैन, कि तिमी जाँदैछौ ।

प्रेम त्यान्द्रामा अल्झेर…

मलाई जीवनमा कुनै दुःख छैन, प्रसस्तै आनन्द र सुखमा छु ।

पत्रकारसँग डेट गर्नुपर्ने ११ कारणहरू

पत्रकारसँग डेट वा सम्बन्धमा हुनु तपाईंका लागि निकै रमणीय ठहरिनसक्छ ।

प्रधान न्यायाधीश स्वतः निलम्बनमा, प्रस्ताव पारित हुन सत्तारुढ दलसँग पुग्दैन दुई तिहाइ

काठमाडौँ । संसद्‌मा महाअभियोग दर्ता भएसँगै प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा स्वतः निलम्बनमा परेका...

हट्यो शैक्षिक संस्था, सिनेमा हल र रात्रिकालीन व्यवसायमाथिको निषेध 

देशभरका शैक्षिक संस्थामा भौतिक उपस्थितसहित पठनपाठन शुरु भएको छ ।

राइट टु रिजेक्ट : ८ वर्षमा पनि कार्यान्वयन भएन सर्वोच्चको फैसला

पछिल्लो समय ‘राइट टु रिजेक्ट’ को व्यवस्था गर्नु पर्ने माग बढ्दै गएको छ ।

सिरियाकाे ‘संस्कृत भाषी’ साम्राज्यसँग के छ आर्यहरूकाे सम्बन्ध ?

१५०० देखि १३०० ईसापूर्व सीरियाकाे उत्तर र दक्षिण-पूर्व अनातोलियामा मितन्नी साम्राज्य अवस्थित थियाे ।

साताका सात तस्बिर

माघको चौथो साता मकालुखबरमा प्रकाशित सात तस्बिरहरू :-

प्रचण्ड : एमसीसीबारे निर्णय गर्नुस्, ओली : गठबन्धनले निर्णय गरोस्

ओलीलाई टेलिफोन गरेर प्रचण्डले एमसीसीबारे प्रष्ट निर्णय गरिदिन आग्रह गरेका हुन् ।

संसद्‌मा दलीय छाया, के भन्छन् दलहरू ?

एमसीसीमा दलहरूबीच सहमति जुट्न नसक्दाको परिणाम संसद्‌मा देखिएको छ ।

नयाँ दल खोल्दै थापा र त्रिपाठी, स्थानीय चुनावमा भाग लिन पाउने

नयाँ पार्टी दर्ता गरेर चुनावमा भाग लिन मिल्छ कि मिल्दैन भन्ने प्रश्न उठेको छ...

स्थानीय चुनावलाई दलीय नबनाऔँ : गनेस पौडेल

लोकतान्त्रिक अभ्यासको प्रारम्भ बिन्दुमै भड्खालो छ ।

उपभोग्य वस्तुको मूल्यमा पुनः अस्वाभाविक वृद्धि

दैनिक उपभोग्य वस्तुमा फेरि एकपटक मूल्य वृद्धिको लहर चलेको छ ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग : च्यासल र पुलिस खेल्दै

जारी सिजन पुलिस र च्यासल दुवै टोली लिग अंक तालिका सुधारमा संघर्षरत रहेका छन्।