covid-19

नेपालगन्जमा कम्युनिटी ट्रान्समिसनको खतरा, संक्रमित क्षेत्र शिल

पुरानो र बाक्लो बस्ती भएकाले एउटै टोलमा धेरै जना संक्रमित भएको स्वास्थ्यकर्मीले जनाएका छन्...

फ्रान्स, इटाली र स्पेनमा मृत्यु हुनेको संख्या घट्यो, अमेरिकामा ६८ हजारले ज्यान गुमाए

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)बाट बढी प्रभावित युरोपका तीन देशमा संक्रमणबाट मृत्यु...

सेनालाई सुरक्षाको जिम्मा, प्रहरीलाई सीमामा खटाइने

कारागार, विकास निर्माण आयोजनालगायतका महत्वपूर्ण संरचनाको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएर त्यहाँ खटिएका नेपाल...

ग्रिन जोनको लकडाउन हटाउने तयारी, यस्तो बन्यो कार्ययोजना

सरकारले जारी लकडाउनलाई थप व्यवस्थित गर्दै जोखिम कम भएको क्षेत्रमा खुकुलो पार्ने गरी रणनीति...

कोरोनाबाट प्रवासमा ७३ नेपालीले ज्यान गुमाए, ५ हजार बढी संक्रमित

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)संक्रमणका कारण मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ७३...

स्पेनमा लकडाउन खुकुलो बनाईने, मास्क अनिवार्य

स्पेनमा सोमबारदेखि लकडाउन केही खुकुलो बनाउने तयारीसँगै अनिवार्य रुपमा मास्क लगाउनु पर्ने नियम लागु...

११ लाख मानिस कोरोना जितेर घर फर्किए, मृतक र संक्रमितको संख्या कति ?

कोभिड-१९को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको...

मइ महिना कोरोना संक्रमणको युद्ध निर्णायक हुन सक्छः डा. रवीन्द्र पाण्डे

यो मइ महिना कोरोना संक्रमणसँगको युद्धमा निर्णायक बन्ने अनुमान गर्न सकिन्छ ।

अब लकडाउन खुकुलो बनाईने, यस्तो छ सरकारको रणनीति

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन उच्च सतर्कता अपनाएर केहि खुकुलो...

वीपी प्रतिष्ठानले हिजो ९६ कोरोना स्वाब परीक्षण गरेकोमा सबै नेगेटिभ

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले हिजो १९० कोरोना स्वाब संकलन गरेकोमा ९६...

सास्ती खेपेर पनि सीमामा खटिएका छन् सुरक्षाकर्मी

बन्दाबन्दीको समयमा भारतीय सीमा क्षेत्रमा नेपाल सरकारले थप सुरक्षाकर्मी खटाएको छ । सीमा क्षेत्रमा...

काेभिड १९ का ९५ प्रकारका भ्याक्सिन विकासकाे क्रममा,कहिलेदेखि आउला परीक्षणमा ? (सूचि सहित)

दशकौं देखि भ्याक्सिन उद्योगमा काम गरेर सेल बायोलोजिस्ट रोबर्ट भ्यान एक्जनले सन् २०२१ वा...

बहराइनमा थप ३१ नेपालीमा कोरोना पुष्टि, संक्रमितको संख्या १५७ पुग्यो

बहराइनमा थप ३१ जना नेपाली कामदार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यहाँस्थित...

कोरोना आइसोलेसनमा रहेकी ५१ वर्षिय महिलाको मृत्यु, थ्रोट स्वाब परीक्षण गर्न पठाइयो

जिल्लाको मंगलसेन नगरपालिका वडा नम्वर ५ की ५१ बर्षीय देवु सार्कीको आज मृत्यु भएको...

यी हुन् कोरोना भाइरस प्रवेश गर्न नसकेका विश्वकै ९ देश

विश्वकै शक्तिशाली देशहरु कोरोना भाइरसको चपेटामा परीरहेको बेला करिब १० देशहरुमा कोरोना पुग्न सकेको...

लकडाउन र संकट ब्यवस्थापन कसरी गर्ने ?

लामो समय सम्म लकडाउनको अवस्था रहेमा देशको अर्थतन्त्रमा ठूलो नकारात्मक असर पर्छ । उद्योग...

महासंघद्वारा नाट्यकर्मीहरुलाई राहत

महासंघले कतिपय नाट्यकर्मीहरुलाई आफैंले र कतिपयलाई अन्य संघसंस्था तथा वडा कार्यालय मार्फत पनि राहत...

वीपी प्रतिष्ठानले गरेको १०४ कोरोना परीक्षणमा सबै नेगेटिभ

प्रतिष्ठानका अनुसार एक नम्बर प्रदेशमा तीन दिन यता कोरोना संक्रमणको नयाँ बिरामी भेटिएका छैनन्...

अध्ययनको दावी छ कि पुरुषमा भन्दा महिलामा एन्टीबोडीको स्तर धेरै बढी हुन्छ ।

लकडाउनमा केकी अधिकारीको कस्तो छ दिनचर्या ?

घरबाहिर निस्कन नपाएपछि उनले यो समयलाई सदुपयोग गर्नका लागि फेसवुकमा विभिन्न कृयाकलाप गर्ने गरेकी...