माधवकुमार नेपाल

आसन्न सङ्घीय निर्वाचनमा ६ पूर्वप्रधानमन्त्री : कसलाई कति सहज ?

यदि केन्द्रीय गठबन्धन कायमै रहने हाे भने त देउवाकाे पक्षमा ४४ वडाहरू पर्छन् । ...

कांग्रेससँग ‘बार्गेनिङ्ग’ गर्न समाजवादी केन्द्रकाे बहस झिकिएको हो ?

'कांग्रेससँग बार्गेनिङ्ग गर्नका लागि वाम गठबन्धनकाे कुरा निकालिएकाे हाेइन, याे जनताकाे माग हाे ।'

प्रचण्डकाे ‘नेकपा समाजवादी केन्द्र’काे प्रस्तावमाथि के भन्छन् दुई समाजवादी ?

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले 'नेकपा समाजवादी केन्द्र'...

‘समाजवादी केन्द्र’ निर्माणको बहस पुनः सतहमा, कति सम्भव ?

समाजवादी केन्द्र पुनः एकपटक सतहमा आएको छ ।

सुदूरपश्चिममा शीर्षनेताको चुनावी दौडधुप

सुदूरपश्चिमका विभिन्न जिल्लामा शेरबहादुर देउवा, माधवकुमार नेपाल, आर्जु राणा देउवा र केपी शर्मा ओली...

‘राजनीतिक मान्छेले आफूलाई केन्द्रविन्दुमा राख्दैन, सिङ्गो पार्टीलाई केन्द्रमा राख्छ’

गठबन्धनका उम्मेदवारलाई विजयी गराउन जनता आतुर छन्...

के सत्ता गठबन्धन ‘शीघ्र निर्वाचन’को तयारी गर्दैछ ?

एमाले अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन समयमा प्रधान मन्त्रीका हैसियमा दुई पटक संसद् विघटन...

एक मन्त्रालय फुत्काउने तीन दलको दाउ

प्रधान मन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् ।

सकेसम्म अर्कोलाई क्षति पुर्‍याउने रणनीतिमा ओली-नेपाल

ओली-नेपाल आपसलाई कमजोर पार्ने रणनीति लिँदै चुनावकेन्द्रित भएका छन् ।

नेपाल भन्छन्- ‘हाम्रो पार्टी नेकपा एस, एमाले नेकपा नो’

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी नेकपा एस र...

‘एमाले पतनको दिशामा गइसक्यो’

नेपालले एमालेमा सामूहिकता, विचार र सिद्धान्त केही नभएकाे बताए । 

माधवलाई गोकर्णको जवाफ- ‘जहाँ सूर्य चम्किन्छ, त्यहाँ टर्च बाल्नुपर्दैन’ (भिडिओसहित)

काठमाडौँ । नेकपा (एमाले) का नेता गोकर्ण विष्टले माधवकुमार नेपाललाई एमालेमा फर्किन आग्रह गरेका...

‘परिवर्तनका लागि सतिसालझैँ उभिनेछौँ’

हामी संविधान र लोकतन्त्रको रक्षाका निम्ति उभिनेछौँ । सकारात्मक सोच राखेर अगाडि जानेछौँ ।

यो साता मन्त्रिपरिषद् विस्तार गर्छाैं : नेपाल

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले यो साताभित्र मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । त्यसका...

‘सर्वोच्चको फैसलाबमोजिम हामी पूरै वैधानिक छौँ’

यसअघि पार्टी विधान उल्लङ्घन गरेको भन्दै एमालेले नेपालसहितका १४ जना सांसदलाई कारबाहीका लागि सभामुख...

एकीकृत समाजवादीको अपानि- ‘ओलीको विखण्डनकारी अडानले पार्टी फुट्यो’

अपानिमा ओली नै एमाले विभाजनको मूल जड रहेको आरोप छ ।

नेपालले एमाले विभाजनको औचित्य स्थापित गर्न सक्दैनन् : नेम्वाङ्ग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्गले माधवकुमार नेपालले पार्टी...

‘१० बुँदेको भ्रममा कोही नपरे हुन्छ’

एकीकृत समाजवादीका नेताहरुले भने उनीहरु ढिलोचाँडो एकीकृत समाजवादीतिरै लाग्ने बताएका छन् ।

बालुवाटार बैठक : नेपाल-यादवबीच मन्त्रालय खोसाखोस

मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा सत्तारुढ गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुबीच दैनन्दिन छलफल हुँदै आएको...

खनाललाई स्वागत गर्दै नेपालले भने- ‘एमाले दक्षिणपन्थी भासमा भासियो’

काठमाडौं । नेपाल कम्युनष्टि पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पूर्वदल एमाले...

1 2 3 4