अपराध

वार्डेनले दुर्व्यवहार गरेको भन्दै जोरपाटीस्थित सर्वनाम शिक्षालय अभिभावकद्वारा घेराउ

अश्लील हर्कत गर्ने बस्नेत आर.आर. क्याम्पस, नेवि संघका उपाध्यक्षसमेत रहेका छन्...

श्रीमतीका लागि औषधि लिन हिँडेका साहको इनारभित्र शव फेला

‘औषधि लिएर तुरुन्तै फर्किहाल्छु’ भन्दै साइकलमा गएका उनी राति अबेरसम्म पनि नफर्किएपछि...

बागलुङमा मर्मतसम्भारको अभावमा पुराना सिसी क्यामरा विस्थापित, नयाँ जोड्ने तयारी

बढ्दो चोरीका घटनाबाट नगरलाई सुरक्षित बनाउन बजारका विभिन्न चोकमा ८५ क्यामरा जडान गर्ने योजना...

काठमाडौँमा कुटपिट गरी युवकको हत्या, दुईजना पक्राउ

प्रहरीले मृतकको झोलाबाट नियन्त्रित लागूऔषध बरामद गरेको छ...

प्रधानमन्त्रीकाे घाेषणा- बलात्कारविरुद्ध मुद्दामा हदम्याद नलाग्नेगरी कानून ल्याउँछाैँ

महिला हिंसाका घटनामा सरकारले शून्य सहनशीलता अपनाउने विश्वास दिलाउँदै...

मनोज पाण्डेमाथि मानव बेचबिखन तथा नियन्त्रण ऐनअनुसार अनुसन्धान गर्ने प्रहरीको तयारी

बलात्कारको मुद्दा दर्ता गर्न हदम्यादको व्यवस्थाले रोक्ने भएपछि मानव बेचबिखन तथा नियन्त्रण ऐनअनुसार अघि...

जबर्जस्ती करणीको आरोपमा स्वयम्भूबाट कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डे पक्राउ

एसएसपी वसन्तबहादुर कुँवर नेतृत्वको प्रहरी टोलीले आज साँझ पाण्डेलाई नियन्त्रणमा लिएको हो...

बालिका बलात्कारको अभियोगमा झापामा म्यादी प्रहरी पक्राउ

गत मंगलबार १४ वर्षीया बालिकालाई सोही वडाको गहते जङ्गलमा लगेर बलात्कार गरेको आरोप...

अवैध लागूऔषध गाँजासहित १९ वर्षीय युवक पक्राउ

प्रहरीले १३ किलो ९ सय ग्राम अवैध लागूऔषध गाँजासहित यादवलाई...

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैकिङ कसूर मुद्दामा तीन दिन कैद र रु. १० लाख रुपैयाँ जरिवाना ठहर भएपछि...

साथीको हत्यामा संलग्न पक्राउ

घटनाको अनुसन्धान गरिरहेको प्रहरीलाई उनले फोनमा हत्या स्वीकार गरी आफूलाई पक्राउ गर्न चुनौती दिएका...

बैतडीमा २७ वर्षीय युवकको हत्या

आज दिउँसो १ बजे खानेपानीका विषयमा विवाद हुँदा सोही गाउँका...

बाजुरामा गठबन्धनभित्रै झडप, १६ प्रहरीसहित २० घाइते

झडपका क्रममा कांग्रेसका कार्यकर्ताले एकीकृत समाजवादी पार्टीका सचिव पुरबहादुर रावतलाई चक्कु प्रहार...

भरुवा बन्दुकसहित २७ वर्षीय युवक पक्राउ

चुनावमा स्थानीयवासीलाई त्रसित पार्न र व्यक्तिगत रिसिइबीका कारण महतोले गोली चलाएको हुनसक्ने प्रहरीले अनुमान...

एक राउण्ड गोली र सालकको खपटासहित पक्राउ

कोठा जाँच गर्ने क्रममा लुकाइराखेको अवस्थामा उक्त गोली र वस्तुसहित फेला पारी...

इलाममा दुई छुट्टाछुट्टै हत्या, तीनजना पक्राउ

मृतक काफ्ले र रिमालबीच शारीरिक सम्बन्धसमेत रहेका कारण महिलाले विवाह नै गरेर लैजानुपर्ने बताएपछि...

बालयौन दुर्व्यवहार गरेको अभियोगमा ५७ वर्षीय पुरुष पक्राउ

राईले ती बालिकालाई शनिबार दिउँसो पीडितकै घरमा बालयौन दुर्व्यवहार गरेको भन्ने किटानी...

बझाङमा पाँच वर्षीया बालिकामाथि बलात्कार, एक युवक पक्राउ

बलात्कृत पाँच वर्षीया बालिकामा शारीरिक र मानसिक समस्या आएपछि उनको जिल्ला अस्पताल बझाङमा उपचार...

स्वयम्भूमा मृत भेटिएका व्यक्तिको हत्या भएको खुलासा

घटना शंकास्पद देखिएपछि फरेन्सिक विभागका चिकित्सकको टोली र तालिमप्राप्त कुकुरसमेतको परिचालन गरिएको...

लागुऔषध कारोबारी र दुर्व्यसनी पक्राउ

आफ्नो घर, जग्गा वा सवारीमा निषेध गरिएको काम गर्न अनुमति दिनेलाई छ महिनादेखि पाँच...

1 2