सिबेन्द्र रोहिता

अदालतले कैद र जरिवाना तोकेका फरार दुई जना पक्राउ

धनुषा प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दामा अदालतबाट कैद र जरिवाना तोकिएर फरार रहेका...

जनकपुरका २ युवकको अपहरणपछि भारतमा हत्या

जनकपुरधामका दुई युवकको अपहरणपछि भारतमा हत्या भएको अवस्थामा आज बिहान शव फेला परेको छ...

मधेसका दुई स्वतन्त्र सांसद जसपामा प्रवेश

जनकपुरधाम । मधेस प्रदेशका दुई स्वतन्त्र सांसद जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन्...

मधेसका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, विपक्षमा शून्य

मधेस प्रदेशको मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत पाएका छन् । उनलाई १०२ सांसदले...

मधेश प्रदेशको सभामुखमा एमालेका रामचन्द्र मण्डल निर्वाचित

मधेश प्रदेशको सभामुखमा रामचन्द्र मण्डल निर्वाचित भएका छन् ।

सगरमाथाकी छात्रा मृत्यु प्रकरण : पीडित परिवारलाई पैसा लिएर मिलिहाल्न दिइँदैछ धम्की

मेयरले धम्की दिएको मृतकका मामा रञ्जित महराको आरोप छ ।

को हुन् मधेसका मुख्यमन्त्री सरोजकुमार यादव ?

मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता सरोज कुमार यादव नियुक्त...

मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोज यादव नियुक्त

२ स्वतन्त्र सहित ६२ जना सांसदको समर्थन सहित मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोज यादव नियुक्त...

मधेस : जसपा संसदीय दलको नेतामा राउत र यादवको उम्मेदवारी

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेशमा संसदीय दलका लागि मुख्यमन्त्री लालबाबु राउत...

पानीकाे सट्टा स्प्रिट खाएर विद्यार्थीकाे मृत्यु भएपछि सिरहामा प्रदर्शन, प्रहरीद्वारा हवाई फायर

विद्यालयकी शिक्षिकाले पानी ठानेर दिएको स्प्रिट खाएपछि छात्राको निधन भएको विरोधमा सिरहाको मिर्चैया बजारमा...

कांग्रेस मधेश प्रदेशसभा संसदीय दलको नेतामा कृष्णप्रसाद यादव निर्वाचित

नेपाली कांग्रेस मधेश प्रदेशसभा संसदीय दलको नेतामा कृष्ण प्रसाद यादव निर्वाचित भएका छन् ।

मधेसमा कांग्रेस संसदीय दलकाे नेता चयन गर्न निर्वाचन हुँदै, कृष्ण र रामसरोजको उम्मेदवारी

मधेश प्रदेशका ठूलो दोस्रो दल नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि आज निर्वाचन...

श्रीमतीको हत्या गरी करेन्ट लागेकाे भनेर ढाँट्ने श्रीमान पक्राउ

श्रीमतीको हत्या गरी करेन्ट लागेर मृत्यु भयो भनेर ढाट्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ...

तीन मन्त्रालयमा सीके राउतको दावी

जनकपुरधाम । सरकारमा सहभागी हुने निर्णय गरेको डा. सीके राउत नेतृत्वको जनमत पार्टीले ३...

जुम्लामा कार्यरत प्रमुख सेनानी बाथरुममा झुन्डिएको अवस्थामा मृत फेला

नेपाली सेनाका प्रमुख सेनानी अञ्जन रुपाखेती मृत फेला परेका छन् ।