वेस्ट इन्डिजविरुद्ध ओपनर आसिफ शेख डकआउट 

काठमाडौं । वेस्ट इन्डिजविरुद्ध नेपालका ओपनर आसिफ शेख डकआउट भएका छन् ।

आसिफलाई म्याथ्यू फोर्डले पहिलो ओभरको दोस्रो बलमै सून्य रनमा बोल्डआउट गरे ।

२१० रनको बिशाल लक्ष्य पच्छाएको नेपालले खराब सुरुवात गरेको छ । अहिले क्रिजमा कुशल भुर्तेल र कप्तान रोहित पौडेल छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *