सरोज बस्नेत

पेट्रोलियमको मूल्य वृद्धिविरुद्ध विप्लव निकट अखिलको प्रदर्शन (तस्बिरहरू)

अखिल क्रान्तिकारीले पेट्रोलियममा भएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग गर्दै प्रदर्शन गरेको हाे ।

खुले गोकर्णेश्वरका विद्यालय (तस्बिरहरू)

काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका विद्यालय खुलेका छन् ।

सरस्वती पूजासँगै अक्षरारम्भ (तस्बिरहरू)

वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ ।

माइतीघर-बानेश्वर सडक खण्डमा नयाँ ‘लेन सेपरेटर'(तस्बिरहरू)

नयाँ लेन सेपरेटर यसअघि प्रयोग भइरहेको सेपरेटर भन्दा गुणस्तरीय छन् ।

साताका सात तस्बिर

माघको तेस्रो साता मकालुखबरमा प्रकाशित सात तस्बिरहरू :-

जटिल अवस्थामा रहेका शिशुहरूकाे उपचार गर्दै केएमसी (तस्वीर)

हाल नवजात शिशु उपचार सघन कक्षमा १० जना त्यस्ता शिशुहरूको उपचार भइरहेको अस्पतालले जानकारी...

निर्वाचनकाे मिति ताेक्न माग गर्दै अखिलको मार्चपास(तस्बिरहरू)

बिहीबार बिहान राजधानीमा अध्यक्ष सुनिता बरालको नेतृत्वमा मार्चपास गरिएको हो ।

स्थानीय निर्वाचन समयमै हुनुपर्ने माग राख्दै युवासंघले निकाल्याे मसाल जुलुस (तस्वीरहरू)

स्थानीय निर्वाचन समयमै हुनुपर्ने माग राख्दै एमालेनिकट युवासंघले मसाल जुलुस निकालेकाे छ ।

अनेरास्ववियुकाे सडक बहस सम्पन्न, समयमै चुनाव गराउन माग (तस्वीरहरू)

सरकारले भने मंगलवार नै निर्वाचन आयोगसँग परामर्श गरेर आगामी जेठ ४ गते एकै चरणमा...

सडक पेटी अतिक्रमण हटाउन मन्त्री नै सडकमा (तस्वीरहरू)

यो अभियान सबै अतिक्रमित सडकपेटीहरूमा पनि सञ्चालन गर्ने मन्त्रालयको योजना रहेको छ ।

स्वास्थ्य मन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी (तस्वीरसहित)

मन्त्री खतिवडाले स्वास्थ्यमन्त्रीको रूपमा जिम्मेवारी लिएपछि कोभिड-१९ विरुद्धको २४ लाख खोप गायब भएको भन्दै...

स्थानीय तहबाटै दिन थालियो राष्ट्रिय परिचयपत्र (तस्बिरहरू)

सरकारले राष्ट्रिय परिचयपत्र स्थानीय तहबाट वितरण गर्न शुरु गरेको हाे ।

बा:रा: अर्थात् सूर्यदर्शन (तस्बिरहरू)

नेवार समुदायमा जन्मदेखि मृत्युसम्म गरिने १० संस्कारमध्ये बाःराः तयगु अर्थात् गुफा बस्नु पनि एक...

सहिद दिवसमा नेविसंघकाे दिप प्रज्वलन (तस्वीरहरू)

सहिदहरूको सम्झनामा गरिएकाे कार्यक्रममा नेविसंघका विभिन्न नेता तथा कार्यकर्ताकाे उपस्थिति रहेकाे थियाे ।

सहिद दिवस मनाउन लैनचौर पुगे प्रधान मन्त्री देउवा (तस्बिरहरू)

दिवसका अवसरमा प्रधान मन्त्री शेरबहादुर देउवा सहिद स्मारक लैनचौर पुगेका छन् ।

1 2 38 39 40 58 59