स्वास्थ्य मन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी (तस्वीरसहित)

काठमाडाैँ । २४ लाख डोज खोप हराएको विषयमा स्वास्थ्य मन्त्रीविरुद्ध अख्तियारमा उजुरी परेकाे छ ।

मंगलवार एमालेनिकट युवा संघले खाेप हराउनुकाे मन्त्रीकाे संलग्नताकाे आशंका अख्तियारमा उजुरी दिएकाे हाे ।

मन्त्री खतिवडाले स्वास्थ्यमन्त्रीको रूपमा जिम्मेवारी लिएपछि कोभिड-१९ विरुद्धको २४ लाख खोप गायब भएको भन्दै अख्तियारमा उजुरी दर्ता गरिएकाे युवासंघले जनाएकाे छ ।

उजुरीः

तस्वीरहरूः

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *