सरोज बस्नेत

अनेरास्ववियुद्वारा ‘एमसीसीकाे शव’ दहन (तस्वीर)

शव दहनका क्रममा अनेरास्ववियु र प्रहरीबीच सामान्य झडपसमेत भएकाे थियाे । 

‘नाे एमसीसी’ (तस्बिरहरू)

आज बस्ने संसद् बैठकमा एमसीसी टेबल हुने भनिएपछि उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । 

मूल्यवृद्धि विरुद्ध युवा संघको सांकेतिक प्रदर्शन (तस्वीर)

प्रदर्शनका क्रममा उनीहरूले सडकमै चिया पकाएका थिए ।

वाईसीएल र प्रहरीबीच झडप (तस्वीर)

एमसीसीकाे विराेधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच नयाँ बानेश्वरमा झडप भएकाे हाे ।

एमसीसीविरूद्ध बानेश्वरमा प्रदर्शन (तस्बिरहरू)

नयाँ बानेश्वर क्षेत्रमा बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

काठमाडौँ उपत्यकामा बन्दको आंशिक प्रभाव (तस्बिरहरू)

सवारी साधनहरू बिहानैदेखि निर्बाध चलिरहेका छन् । बजार पसल पनि खुल्ला छन् ।

युवा संघले चलायाे ‘सडकमा संसद’ (तस्वीर)

काठमाडाैँ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले सभामुखविरुद्ध सडकमा सांकेतिक प्रतिनिधिसभाको...

एमसीसीविरुद्ध २२ दलको प्रदर्शन (तस्वीर)

२२ कम्युनिस्ट पार्टीहरूले एमसीसीविरुद्ध प्रदर्शन गरेका छन् ।

म्युजियम अफ नेपाली आर्ट्समा चित्रकला प्रदर्शनी (तस्बिरहरू)

काठमाडौँ गेष्ट हाउस परिसरस्थित  आर्ट्स म्युजियममा चलिरहेकाे चित्रकला प्रदर्शनी फागुन ७ गतेसम्म चल्ने आर्टकी...

एमसीसीविरुद्ध विभिन्न संघसंस्थाको विरोध प्रदर्शन (तस्वीरहरू)

काठमाडौँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा विभिन्न संघसंस्थाहरुले प्रदर्शन गरेका...

एमसीसी विरुद्ध सत्ताधारी दल नै सडकमा (फाेटाे)

समाजवादीले काठमाडौँको माइतीघर मण्डलासहित देशका विभिन्न स्थानमा आज एकैपटक विराेध प्रदर्शन गरेकाे हाे ।

साताका सात तस्बिर

माघको चौथो साता मकालुखबरमा प्रकाशित सात तस्बिरहरू :-

बालबालिकालाई काेराेनाविरुद्धकाे दाेस्राे डाेज (तस्वीरहरू)

अहिलेसम्म १२ देखि १७ वर्ष उमेर समूहमा ९० प्रतिशतले पहिलो मात्रा खोप लगाइसकेका छन्...

मूल्यवृद्धिकाे विराेधमा युवासंघकाे प्रदर्शन (तस्वीर)

संघले बिहीवार (आज) नयाँ बानेश्वरमा प्रदर्शन गरेको हाे ।

गोकर्णेश्वरका विद्यालयमा भौतिक उपस्थितिमै पठनपाठन (तस्बिरहरू)

गोकर्णेश्वर नगरपालिकाका विद्यालयमा भौतिक उपस्थितिमै पठनपाठन शुरु भएको हाे ।

1 2 37 38 39 58 59