मूल्यवृद्धिकाे विराेधमा युवासंघकाे प्रदर्शन (तस्वीर)

काठमाडाैँ । स्थानीय तह निर्वाचनको स्वीकार्यता, मन्त्री रेणुकुमारी यादवको बर्खास्ती, मूल्यवृद्धि खारेज, नेपाली भूमि फिर्ता, खोप चोरी प्रकरणमा संलग्न स्वास्थ्य मन्त्रीलाई कारबाही लगायतका माग राख्दै एमाले समर्थित राष्ट्रिय युवासंघले प्रदर्शन गरेकाे छ ।

संघले बिहीवार (आज) नयाँ बानेश्वरमा प्रदर्शन गरेको हाे । महिलाहरू सहभागी भएको बृहत् युवा-महिला विरोध प्रदर्शन युवासंघको कार्यालय बिजुलीबजार देखि नयाँ बानेश्वर सम्म भएको हो ।

तस्वीरः

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *