काठमाडौँ उपत्यकामा बन्दको आंशिक प्रभाव (तस्बिरहरू)

काठमाडौँ । एमसीसीको विरोधमा रहेका ५ दल र एउटा मोर्चा संगठनले गरेको बन्दको प्रभाव उपत्यकामा परेको छैन ।

एमसीसीको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) लगायतले आह्वान गरेको बन्दको प्रभाव न्यून देखिएको हो ।

सवारी साधनहरू बिहानैदेखि निर्बाध चलिरहेका छन् । बजार पसल पनि खुल्ला छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *