एमसीसीविरुद्ध २२ दलको प्रदर्शन (तस्वीर)

काठमाडाैँ । २२ कम्युनिस्ट पार्टीहरूले एमसीसीविरुद्ध प्रदर्शन गरेका छन् ।

साना २२ वटा कम्युनिस्ट दलहरूले साेमवार काठमाडाैँकाे माइतीघर मण्डलामा अमेरिकी अनुदान सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा प्रदर्शन गरेका हुन् ।

सीपी मैनालीको अगुवाइमा भएको प्रदर्शनमा २२ कम्युनिस्ट घटकका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । माइतीघर मण्डलाबाट शुरू भएकाे प्रदर्शन बानेश्वर पुगेर टुंगिएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *