एमसीसी विरुद्ध सत्ताधारी दल नै सडकमा (फाेटाे)

काठमाडाैँ । सत्तारूढ दल नेकपा एकीकृत समाजवादी एमसीसीकाे विराेध गर्दै सडकमा उत्रिएकाे छ ।

आज देशैभर एकै समय अपरान्ह २ बजे समाजवादीका २२ वटा जनवर्गीय संगठनहरू र सम्पर्क मञ्चहरू सडकमा उत्रिएकाे एकीकृत समाजवादीले जनाएकाे छ ।

समाजवादीले काठमाडौँको माइतीघर मण्डलासहित देशका विभिन्न स्थानमा आज एकैपटक विराेध प्रदर्शन गरेकाे हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − fourteen =