एमसीसीविरूद्ध बानेश्वरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीको विरोधमा बानेश्वरमा प्रदर्शन भइरहेको छ । बुधबार प्रतिनिधि सभाको बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गरिने भएपछि सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी निकट भ्रातृ संगठनले एमसीसी खारेजीको माग गर्दै विरोध प्रदर्शन गरिरहेका छन् ।

यसैबीच नयाँ बानेश्वर क्षेत्रमा बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । सरकारमा सहभागी दल माओवादी केन्द्रसहित विभिन्न संघसंगठनले विरोध जनाइरहेका बेला सरकारले प्रस्ताव पेस गर्न लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *