एमसीसीविरुद्ध विभिन्न संघसंस्थाको विरोध प्रदर्शन (तस्वीरहरू)

काठमाडौँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा विभिन्न संघसंस्थाहरुले प्रदर्शन गरेका छन् । एमसीसीको विरोधमा आम युवा, हण्ड्रेड ग्रुपलगाएतका विभिन्न सामाजिक संघसंस्थाले आइतबार महाराजगञ्जमा मसाल जुलुस निकालेका हुन् ।

प्रदर्शनका क्रममा प्रहरीले एक जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ । एमसीसीको विरोधमा दिनहुँ विरोध प्रदर्शन हुँदै आएका छन् । तर सरकारले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी पेश गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 19 =