अनेरास्ववियुद्वारा ‘एमसीसीकाे शव’ दहन (तस्वीर)

काठमाडाैँ । एकीकृत समाजवादी समर्थित अनेरास्ववियुले एमसीसीकाे शव दहन गरेकाे छ ।

अनेरास्ववियुले नेपाल कमर्स क्याम्पस मिनभवनबाट शव निकालेर वाग्मती किनार हुँदै शान्तिनगर तिनकुनेमा सांकेतिक रूपमा एमसीसीकाे शव दहन गरेकाे हाे ।

शव दहनका क्रममा अनेरास्ववियु र प्रहरीबीच सामान्य झडपसमेत भएकाे थियाे ।

तस्वीरहरूः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *