स्थानीय निर्वाचन समयमै हुनुपर्ने माग राख्दै युवासंघले निकाल्याे मसाल जुलुस (तस्वीरहरू)

काठमाडाैँ । स्थानीय निर्वाचन समयमै हुनुपर्ने माग राख्दै एमालेनिकट युवासंघले मसाल जुलुस निकालेकाे छ ।

युवासंघ यथाशीघ्र निर्वाचनकाे मिति घाेषणा गर्न माग राख्दै बिहीवार बानेश्वरस्थति आफ्नो केन्द्रीय कार्यालय अगाडि मसाल जुलुस गरकाे हाे ।

तस्वीरहरूः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *