निर्वाचनकाे मिति ताेक्न माग गर्दै अखिलको मार्चपास(तस्बिरहरू)

काठमाडौँ। तत्काल स्थानीय निर्वाचनको मिति तोक्न माग गर्दै नेकपा एमाले निकट अनेरास्ववियुले मार्चपास गरेको छ । बिहीबार बिहान राजधानीमा अध्यक्ष सुनिता बरालको नेतृत्वमा मार्चपास गरिएको हो ।

अखिलले प्रधानमन्त्री कार्यालयका उपसचिव जनकराज भट्टलाई  समयमै निर्वाचन गराउनुपर्ने माग सहितको ज्ञापन पत्र समेत बुझाएकाे छ । तस्बिरहरू…

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *