सहिद दिवसमा नेविसंघकाे दिप प्रज्वलन (तस्वीरहरू)

काठमाडौँ । सहिद दिवसको अवसरमा नेपाल विद्यार्थी संघले आइतवार साँझ काठमाडौँको सहिद गेटमा दीप प्रज्वलन गरेको छ ।

सहिदहरूको सम्झनामा गरिएकाे कार्यक्रममा नेविसंघका विभिन्न नेता तथा कार्यकर्ताकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया

One thought on “सहिद दिवसमा नेविसंघकाे दिप प्रज्वलन (तस्वीरहरू)

Leave a Reply

Your email address will not be published. Required fields are marked *