प्रकाश ढकाल

पोखरा फेवातालमा डुंगा डुब्यो, ४ जनाको उद्दार

पोखराको फेवातालमा एउटा डुंगा डुबेर बेपत्ता भएको छ ।

राष्ट्रपतिमा पौडेललाई जिताउन पोखरामा कांग्रेस–माओवादीको संयुक्त बैठक

८ दलीय गठबन्धनको तर्फबाट राष्ट्रपतिमा उम्मेद्वारी दिएका कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेललाई जिताउनका लागि...

माओवादीसँग मुख्यमन्त्री अधिकारीको आग्रह- केन्द्रमा जे भएपनि गण्डकीमा मिलेर जाऔँ

मुख्यमन्त्री अधिकारीले पूरानै समीकरणलाई निरन्तरता दिन माओवादीसँग आग्रह गरेका हुन् ।

प्रदेश सरकारले विनियोजित बजेट पनि नदिएपछि जग्गा बेच्दै महावीर पुन

पुनले पोखरामा आफ्नै नाममा रहेको २८ रोपनी जग्गा बेच्न लागेका हुन् ।

पोखराको हरित सडक बनाउन कोरियाले सहयोग गर्ने, पहिलो चरणमा १५ करोड डलर विनियोजन

पोखराको हरित सडक निर्माणका लागि कोरिया सरकारले सहयोग गर्ने भएको हो ।

अभिनेता पल शाहलाई उच्च अदालतले दियो सफाइ

अभिनेता पल शाह छुटेका छन् ।

बाटो नभएको ठाउँमा पुल बनाउन संलग्न तत्कालीन सचिवसहित ३ जनाविरुद्ध मुद्दा

पोखरा । पुल निर्माणमा अनियमितता गरेको आरोपमा गण्डकीका पूर्व भौतिक सचिव सहित ३ जना...

एमाले सरकारबाट बाहिरिए गण्डकीमा कांग्रेस-माओवादीको सुविधाजनक बहुमत

पहिलो दल कांग्रेससँग मात्रै २७ सिट छ ।

‘पोखराको आकाश सुरक्षित छ, चल्न नदिन भ्रम फैलाइयो’

संसारभरिका विमानस्थलहरूमा चराहरूको आवागमन भइरहने भएकोले त्यो सामान्य हो ।

बैंकको ‘टर्चर’मा व्यवसायी, कास्की कांग्रेस ऋणीका मागपत्र लिएर काठमाडौँ जाने 

व्यवसायीहरूले चर्को ब्याजदर घटाउनुपर्ने आवाज निरन्तर उठाइरहेका छन् ।

डेढ महिनापछि बन्यो गण्डकीको कार्यव्यवस्था समिति, अझै गठन भएनन् ‘मिनी पार्लियमेण्ट’

उक्त समितिले हरेक संसद् बैठकको कार्यसूची तयार गर्छ ।

रात्रि उडानका लागि तयार छ पोखरा, तर कहिलेदेखि उड्छ ?

उडान नभएको मात्रै होइन, कहिलेदेखि उडान हुन्छ भन्ने नापनक्सा समेत छैन ।

पोखरा बस दुर्घटना : ४२ जना विद्यार्थी कै सकुसल उद्धार

पोखराको बेगनास पोखरा सडक खण्डमा भएको बस दुर्घटनामा सबैको उद्धार भएको छ ।

पोखरामा बस खोलामा खस्यो, पोखरा विश्वविद्यालयका विद्यार्थी घाइते

पोखरामा माइक्रो बस खोलामा खसेको छ ।

पोखरामा महाशिवरात्रिको दिन खान राखिएको उखु  (तस्बिरहरू)     

पोखरामा शिवरात्रिको दिन धुनीसँगै उखु पोलेर खाने चलन छ । यहाँ पोल्नका लागि चोकचोकमा...

1 2 7 8 9 42 43