पोखरा फेवातालमा डुंगा डुब्यो, ४ जनाको उद्दार

पोखरा । पोखराको फेवातालमा एउटा डुंगा डुबेर बेपत्ता भएको छ । दिउसो करिब ४ बजे तिर आएको हावाहुरीले डुंगा बेपत्ता भएको हो ।

डुंगामा कति सवार थिए भन्ने विवरण छैन । डुंगा सहित बेपत्ताहरुको खोजी भैरहेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक वेद जोशीले जानकारी दिए । ४ जनाको भने उद्दार भैसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *