पोखरामा बस खोलामा खस्यो, पोखरा विश्वविद्यालयका विद्यार्थी घाइते

पोखरा । पोखरामा बस खोलामा खसेको छ । पोखरा विश्वविद्यालयका विद्यार्थी बोकेको बस डाँडाको नाक स्थित खोलामा खसेको हो ।

पोखरा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरू घाइते भएका छन् । बसमा ३० भन्दा बढी यात्रु सवार थिए । उनीहरूको उद्धार भइरहेको छ । केहीको उद्धार गरी अस्पताल पठाइएको छ । पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र गण्डकी मेडिकल कलेजमा ल्याइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *