प्रकाश ढकाल

मध्यपहाडी लोकमार्गको रुटमा पोखरेलीको आपत्ति, रुट फेर्न माग गर्दै आन्दोलन

पुष्पलाल मध्यपहाडी लोकमार्गको रेखांकन गलत हिसाबले गरिएको भन्दै पोखराका नागरिक आन्दोलित भएका छन् ।

राष्ट्रपतिको क्षेत्रमा को लड्छ कांग्रेसबाट चुनाव ? 

तनहुँ-१ मा कांग्रेसबाट दोस्रो पुस्ता नेताहरू टिकटका लागि लबिङ गरिरहेका छन् । 

स्याङ्जाकाे सिद्धार्थ क्याम्पसमा अनेरास्ववियुकाे प्यानलै विजयी, अध्यक्षमा सन्जोग थापा

स्याङ्जाको सिद्धार्थ बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा एमाले निकट अनेरास्ववियुका सन्जोग थापा निर्वाचित...

८ महिनामा गण्डकीको बजेट खर्च जम्मा २५ प्रतिशत !

पोखरा । चालू वर्ष लागेको ८ महिना पूरा भयो । अब ४ महिनामात्रै बाँकी...

पोखरा आउनेहरू किन चढ्दैनन् जहाज ? चार दिनमै बन्द भयो पोखरा-भद्रपुर उडान

लाखौँ खर्चेर सुरु गरिएका उडानहरू बन्द हुँदा सरकारकै घोषणाले गिज्याइरहेको छ ।

दीपक मनाङेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट

उनको रिटमाथि ७ दिनभित्र लिखित जवाफ माग गरिएको छ ।

सुस्ता गाउँपालिकालाई गण्डकीमा फिर्ता ल्याउन प्रक्रिया सुरु, कसरी गयो लुम्बिनीमा ? 

प्रदेश विकास समस्या समाधान समितिको बैठकले सुस्तालाई गण्डकीमा ल्याउन पहल गर्ने निर्णय गरेको हो...

नेपालको यस्तो गाउँ: जहाँ सय वर्षदेखि ‘काटमार’ निषेध छ

अझै रोचक के छ भने- मासु खाने प्रयोजनका लागि पशुपालन गर्न पाइँदैन ।

त्रिशूली ग्राउण्ड जीरो : पाखैभरी अवैध ढुंगा, पालिकाले ठेक्का लगाएपछि विरोध

राजश्व छली गरी नदी दोहन गरेको पाइएको छ ।

नदीजन्य सामग्री सप्लाई गर्न ठेकेदारले थुने त्रिशूली नदी, पालिकाले रोकिदियो ठेक्का

केही मिटरमात्रै नदी बग्ने ठाउँ छोडेर ग्याविन जालीले बहाव थुनिएको हो ।

बन्दीपुरमा गाडी दुर्घटना, १२ जना घाइते

तनहुँको बन्दीपुरमा गाडी दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

एक्यापभित्रका गाउँपालिकाहरुको संयुक्त आवाज : ‘एक्याप कि पालिकालाई देऊ, नत्र खारेज गर’ 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप को म्याद सकिएको २ वर्ष पूरा भइसक्यो ।

सहकारी पीडितले घेरे पोखराका मेयरको कार्यकक्ष

सहकारीले बचत रकम नदिएको भन्दै पीडितहरूले पोखराका मेयर धनराज आचार्यको कार्यकक्ष घेराउ गरेका छन्...

यी हुन् गण्डकीमा विदेशीलाई निषेधित क्षेत्र, जहाँ छिर्नै ५० हजार तिर्नुपर्छ

गण्डकी प्रदेशमा विदेशी पर्यटकलाई निषेधित क्षेत्र पनि छ ।

फेवाताल डुंगा दुर्घटना अपडेट : एकजनाको मृत्यु

पोखरा । पोखराको फेवातालमा भएको डुंगा दुर्घटनामा एकजनाको मृत्यु भएको छ । अपराह्न  ४...

1 2 6 7 8 42 43