प्रकाश ढकाल

तनहुँका मतदाता विवेकी हुनुहुन्छ, म आशावादी छु : सर्वेन्द्र खनाल (अन्तर्वार्ता)

हिजो बर्दीबाट देशको सेवा गरिरहेको थिएँ । अब राजनीतिक फिल्डबाट सेवा गर्न समर्पित हुने...

तनहुँमा जोशी समूह : कांग्रेससँग एकीकरण प्रस्ताव

गोविन्दराज जोशी कांग्रेससँग मिलेर जान चाहन्छन् ।

तनहुँमा मनोनयन दर्ता गर्न दलहरूलाई निर्वाचन कार्यालयले दियो छुट्टाछुट्टै समय

मनोनयन दर्ताका लागि २५ जना भन्दा बढी र्‍याली ननिकाल्न उर्दी जारी गरेको छ ।

कारबाही फुकुवा भएपछि कांग्रेस नेता जोशी भन्छन् : यो जालझेलको पुलिन्दा हो

नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री तथा पुराना नेता गोविन्द राज जोशीमाथिको कारबाही कांग्रेसले फुकुवा गरिदिएको...

तनहुँ १ को चुनावी गणित : रास्वपा ले थप्ला ८ हजार मत ?

पोखरा । निर्वाचनहरुमा अघिल्ला गणितले मात्रै अर्थ राख्दैन । तर तथ्याङ्कको विश्लेषण भने अघिल्लो...

हिमाल चढ्ने सिजन सुरु, अन्नपूर्णमा आकर्षण

पाेखरा । चालू सिजनमा गण्डकी प्रदेशका हिमाल चढ्ने आरोहीहरु बढी छन् । मार्च २८...

के गण्डकीका मुख्यमन्त्रीले विश्वासको मत लिन्छन् ?

अल्पमतमा परेको सरकारको आगामी यात्राबारे चर्चा र चासो छ ।

पालिकाभरिको जनसङ्ख्या ४ सय भन्दा कम

नार्पाभूमि गाउँपालिकामा पुरुष १६९ र महिला २२७ जना छन् ।

गण्डकी सरकारलाई कांग्रेसको सुझाव : बहुमत गुमाएपछि राजीनामा दिनू, दूरगामी असर पर्ने निर्णय नगर्नू

पोखरा । नेपाली कांग्रेसले गण्डकी सरकार अल्पमतमा परेको भन्दै राजीनामा दिएर मार्ग प्रशस्त गर्न...

गण्डकीमा ३० दिनभित्र नयाँ सरकार

पहिले कसले नेतृत्व गर्ने भन्नेमा अलमल छ ।

गण्डकीमा माओवादीका मन्त्रीले दिए राजीनामा, एमाले सरकार अल्पमतमा

गण्डकीमा माओवादीका मन्त्रीले राजीनामा दिएका छन् ।

गण्डकीमा मुख्यमन्त्री को ?

गण्डकीमा आज माओवादी सरकारबाट बाहिरिँदै छ ।

गण्डकी माओवादीलाई प्रचण्डको फोन, शुक्रबार सरकारबाट बाहिरिने

गण्डकी प्रदेशको सरकारबाट माओवादी शुक्रबार बाहिरिने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फोनबाट...

गण्डकीको मुख्यमन्त्रीमा माओवादीको दाबी 

अहिले माओवादी र राप्रपाको समर्थनमा एमाले नेतृत्वको सरकार छ ।

सेती नदीको दोहन रोक्न उच्च अदालतको आदेश 

पोखराको बिच भागबाट बहने सेती नदी बर्सेनि गहिरिँदै गएको छ ।

1 2 5 6 7 42 43