प्रकाश ढकाल

४ वर्षमा सक्नुपर्ने पृथ्वी राजमार्गको काम ३ वर्षमा ५ प्रतिशत मात्र

विस. २०८१ सम्म निर्माण सम्पन्न हुनुपर्ने सडकको हालसम्मको प्रगति ५ प्रतिशत मात्र छ ।

प्रदेशले लय समातेन, भेटेन आत्मनिर्भरको बाटो

संघले अधिकार नदिएकोमा औँला उठाउँदै प्रदेश सरकारको ५ वर्ष बित्यो ।

सांसद विकास कोष ब्युँताउँदै गण्डकी सरकार, प्रत्येक क्षेत्रमा २ करोड वितरण हुने

सांसदहरूलाई २ करोड दिने गरी कार्यविधि निर्माण गरिएको हो ।

गोर्खा भर्तीका नाममा नेपाली युवा ‘तस्करी’ गरेको गेसोको आरोप

गेसोका अध्यक्ष पदमबहादुर गुरुङले भने, ‘यो तुरुन्त रोकिनुपर्छ ।’

पोखराको लेकसाइडमा रहेको सेलवेज टावरमा आगलागी

पोखराको लेकसाइड स्थित सेलवेज टावरमा आगलागी भएको छ ।

‘जेष्ठ नागरिक’लाई जागिर ख्वाउन गण्डकीमा ऐन संशोधन

सचिवालयका ‘जेष्ठ नागरिक’ को जागिर जोगाउने प्रयास गरिएको छ ।

गण्डकी सरकारको पहिलो काम : महिना दिन नबित्दै बजेट संशोधन, आफू अनुकूल रकमान्तर

नयाँ सरकारले आफूखुसी बजेट रकमान्तर गर्ने र नयाँ योजना थप्ने बाटो खोलेको छ ।

पोखरा विमानस्थललाई चराको चिन्ता, फेब्रुअरी १३ बाट रात्रिकालीन उडान हुने

अहिले अन्तर्राष्ट्रिय विमानस्थलमा चराले चिन्ता बढाएको छ ।

नेपालमै सबैभन्दा बढी वायु प्रदूषण पोखरामा

पोखराको प्रदूषण इन्डेक्स ३ सय ५१ छ, जुन अत्यधिक खतरनाक मानिन्छ ।

गण्डकीका २ स्थानीय तहको केन्द्रमा अझै पुगेन कच्ची सडक, ६१ किलोमिटर ट्रयाक खोल्नुपर्ने

सबै पालिकाका केन्द्रमा सडक पुर्‍याउन ६१ किलोमिटर सडक खन्नुपर्नेछ ।

बैंकको बोझमा व्यवसायी, पोखराबाट संघर्षको उद्घोष

पोखरा । बैंक तथा वित्तीय संस्थाहरूले मनपरी ब्याजदर बढाउने र धम्कीपूर्ण रूपमा कर्जा असुली...

सडक पार्किङ हटाएर निजी जग्गावाला पोस्दै पोखरा महानगर

पोखरा महानगरपालिकाले सडक पार्किङ हटाउने निर्णय ग-यो ।

पल शाहलाई उपस्थित गराउन उच्च अदालतको आदेश

पोखरा । बालिका बलात्कार मुद्दामा सफाइ पाए पनि बाल यौन दुराचार मुद्दामा सजाय भोगिरहेका...

गण्डकी प्रदेशको ५ वर्ष: थोरै आस, धेरै निराश

पोखरा । गण्डकी प्रदेश सभा स्थापना भएको ५ वर्ष पूरा भएको छ । २०७४...

गण्डकीमा अब करारका कर्मचारी राख्न नपाइने, कर्मचारीलाई रक्सी र चुरोट तान्न प्रतिबन्ध

कर्मचारीलाई रक्सी पिउन र धूम्रपान तथा सुर्ती सेवन गर्न प्रतिबन्ध गरिएको छ ।

1 2 8 9 10 42 43