घरेलु मैदानमा नेपालको लगातार तेस्रो हार

काठमाडौँ । टी–ट्वान्टी शृङ्खलाको चौथो खेलमा पनि नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित भएको छ ।

जितका लागि दुई सय १० रनको विजयी लक्ष्य पच्छाएको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै एक सय ८१ रनमा समेटियो ।

यससंगै नेपालसंगको टी–२० शृंखलाको उपाधि वेस्ट इन्डिज ‘ए’ ले जितेको छ । बिहीबार नेपाललाई २८ रनले पराजित गर्दै वेस्ट इन्डिजले शृंखला ३–१ ले जितेको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *