पोखराको लेकसाइडमा रहेको सेलवेज टावरमा आगलागी

पोखरा । पोखराको लेकसाइड स्थित सेलवेज टावरमा आगलागी भएको छ । हल्लनचोकमा रहेको सेलवेज टावरको अण्डरग्राउण्डमा विद्युत् सर्ट भएर आगलागी भएको हो ।
त्यहाँ रहेको रेस्टुरेन्ट र पसलमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ । आगो करिब १ घण्टा आगो लागेको र अहिले नियन्त्रण नजिक रहेको बताइएको छ । क्षतिको विवरण आएको छैन ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *