धनबल राई

एम अधिकारी आफू नभएकाे गभर्नरकाे दाबी, सरकार भन्छ- याे विषयलाई गम्भीररूपमा लिएका छाैँ

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि प्रश्न उठेकाे छ ।

प्रचण्ड-माधवले कांग्रेससँग मिलेर ‘वाम एकता’काे ढाेकाकाे चुकुल लगाउनुभयाे : विष्णु रिजाल (भिडिओवार्ता)

विष्णु रिजाल निवर्तमान अर्थमन्त्री शर्मा 'प्रभाकर' माथि संसदीय मात्रै नभइ न्यायिक छानबिन नै हुनुपर्ने...

यसपटक जित्छु भन्नेमा ‘कन्फिडेन्ट’ छु : पुकार बम (भिडिओवार्ता)

पुकार बम; एक सामाजिक अभियन्ता हुन् । जसले झन्डै एक दशकयता सडकबाट सरकारलाई घच्घच्याइरहेका...

सहमतिमै छुट्टिँदै बाबुराम-उपेन्द्र, काेसँग रहला आधिकारिकता ?

अहिले जसपाबाट संसद्‌मा प्रतिनिधित्व गर्ने सांसदकाे सङ्ख्या १९ छ भने केन्द्रीय कार्यकारिणी समितिमा ३३...

जन्जालमा जसपा : नेतृत्वकाे ‘तिक्तता’का कारण धरापमा पार्टी

कानूनी उल्झन नभएकाे भए यसबेला जसपा सायद २०७६ वैशाख २२ कै अवस्थामा फर्किसकेकाे हुँदाे...

‘समाजवादी केन्द्र’ निर्माणको बहस पुनः सतहमा, कति सम्भव ?

समाजवादी केन्द्र पुनः एकपटक सतहमा आएको छ ।

विवादमा २ मन्त्री : सरकार माैन, ‘फाैजदारी अपराध’कै तहकाे विषय हुनसक्ने कानूनविद्हरूकाे भनाइ

अर्थमन्त्री जनार्दन शर्मा 'प्रभाकर' र संस्कृति तथा पर्यटनमन्त्री प्रेम आले विवादमा तानिएका छन् ।

‘एसपीपीका २ लक्ष्य- महाशक्तिलाई घेराबन्दी र कम्युनिष्ट शक्तिबीच एकता (भिडिओसहित)

तर, यसकाे पटाक्षेप अन्य दलहरूमा पनि पर्ने निश्चित देखिएकाे उनी बताउँछन् ।

एसपीपीमा एमाले : आफ्नै ‘तिकडम’मा आफैँ बल्ड्याङ्ङै

पूर्वराजदूत टंक कार्की एसपीपी कार्यक्रमबाट नेपाल तत्काल फर्किँदा बुद्धिमानी हुने बताउँछन् ।

असार १५ मा पदाधिकारी टुङ्ग्याउँदै माओवादी, को बन्ला महासचिव ?

महाधिवेशन अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नै अनुमोदन गर्दै सकिएकाे थियाे ।

प्रचण्डको ‘धम्की’ र वाम एकताको चर्चा !

प्रचण्डले कांग्रेसलाई धम्कीपूर्ण चेतावनी दिइरहँदा कम्युनिष्ट वृत्तमा ‘वाम एकता’ को चर्चा छ ।

६ महानगर : बालेनले जित्दा कांग्रेसलाई घाटा, एमाले शून्यमा खुम्चियाे

पाेखरा, भरतपुर, ललितपुर, वीरगञ्ज र विराटनगरमा भने गठबन्धनले जितेकाे छ ।

‘स्वतन्त्र’हरूकाे जितकाे अर्थ !

जनमतले दलहरूकाे राजनीतिक प्रवृत्तिमा सकारात्मक परिवर्तनकाे माग गरेकाे विश्लेषण विश्लेषक राेकाकाे छ ।

यी तीन स्वतन्त्र उम्मेदवार, जसले ‘मै हुँ’ भन्ने दलहरूकाे सेखी झारे

बालेनले पाँचदलीय गठबन्धनकाे तर्फबाट मेयरकाे उम्मेदवार बनेकी सिर्जना सिंहलाई दाेब्बर मतले पछाडि पारेका छन्...