धनबल राई

क्यालकुलेटर बोकेर हिँड्दिनँ, मेरो तराजुमा ‘वीनीङ्ग भोट’ आउँछ : समीक्षा बाँस्कोटा (भिडिओवार्ता)

समीक्षा आफू मेयरमा निर्वाचित बने सबैभन्दा पहिले आफ्ने कुर्सी ४ तला माथिबाट ग्राउन्डफ्लोरमा झार्ने...

भरतपुर महानगर : धुकचुकमा गठबन्धन, निश्शङ्क एमाले

भरतपुरकाे अहिलेकाे अवस्था पनि एमालेकाे लागि हुँदाे नै रहेकाे उनकाे बुझाइ छ । 

दलहरूकाे चुनावी घाेषणापत्र : अर्काेलाई ‘गाली’, असम्भव याेजनाहरूकाे ठेली

स्थानीय तहको निर्वाचन हुन अब ११ दिनमात्रै बाँकी छ ।

फरक पृष्ठभूमिबाट आएका ‘व्यक्ति’ राजनीतिक नेतृत्वका लागि सक्षम हुन्छन् ?

राजनीतिशास्त्री लोकराज बराल पनि विश्लेषक आचार्यको भनाइसँग असहमत छैनन् ।

काठमाडौँमा सिर्जना भर्सेस केशव : कसको सम्भावना कति, यस्तो छ मत विश्लेषण !

काठमाडौँ महानगरपालिकामा यसपटक सिर्जना सिंह र केशव स्थापितबीचको भिडन्त पक्का भएको छ ।

आक्रामक एमाले : घाेषणापत्रमै सर्वाेच्च अदालतकाे आलाेचना, कति स्वाभाविक ?

नेम्वाङ्ग भने घाेषणापत्रमा आफ्नाे असहमतिका कुरा राख्नु अस्वाभाविक नभएकाे जिकिर गर्छन् ।

काठमाडौँ महानगर : गठबन्धन भर्सेस एमाले, बलियो को ?

यसपटक काठमाडाैँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवारहरूकाे समेत ठूलै जमात देखिएकाे छ ।

गठबन्धनको गाँठो !

नेपाली कांग्रेसले काठमाडौँ, ललितपुर, विराटनगरसहित पोखरामा पनि दाबी गरिरहेको छ ।

प्रचण्ड-माधवले कम्युनिष्ट आन्दोलनलाई कांग्रेसकरण गर्नुभयो : योगेश भट्टराई (भिडिओवार्ता)

यसबीचमा राजनीतिक वृत्तमा केही नाटकीय परिवर्तन नभए अबको २८ दिनपछि अर्थात् २०७९ वैशाख ३०...

केन्द्रिकृत मानसिकता संघीयताको मुख्य बाधक

मुलुक संघात्मक प्रणालीमा गएपछि भएको पहिलो स्थानीय निर्वाचनबाट चुनिएका पदाधिकारीहरूले कार्यकाल पूरा गर्नै लागेका...

राणाशासन र राजतन्त्रजस्तै यो संसदीय व्यवस्था पनि उल्टाउँछौँ : धर्मेन्द्र बाँस्तोला (भिडिओसहित)

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अहिलेको संसदीय व्यवस्थालाई ‘दलाल पूँजीवादी व्यवस्था’ भनेर भन्छन् ।

स्थानीय निर्वाचन : के राप्रपाहरूसँग मिल्दैछ एमाले ?

सतही रूपमा हेर्ने हो भने मुलुकमा अहिले निर्वाचनलाई लिएर दुई ध्रुव देखिन्छ ।

चुनावकाे मुखमा दल बदल्नेकाे मनाेविज्ञान

पछिल्ला दिनहरूमा 'दल परिवर्तन' गर्ने नेता/कार्यकर्ताहरूकाे लर्काे देखिन्छ ।

एमालेबाहेकका वाम शक्तिसँग प्राण छैन, अस्थिपञ्जरसँग एकता हुँदैन : लालबाबु पण्डित

‘स्थानीयस्तरमा समझदारीहरू बन्लान्, त्यो छुट्टै कुरा हो । तर, वाम एकता नै गरेरचाहिँ हुँदैन...

‘रवीन्द्र मिश्रले ल्याएको दस्तावेज संशोधन हुँदैन भन्ने हाेइन’ (भिडिओवार्ता)

प्रवक्ता पाठक आसन्न निर्वाचनपछि विवेकशील साझा पार्टी राष्ट्रिय पार्टीको रूपमा दर्ज हुने दाबी गर्छन्...