धनबल राई

अड्केकाे अड्क्यै गठबन्धनकाे ‘हलाे’ !

सत्ता गठबन्धनकाे सिट बाँडफाँटकाे विषय 'रमिता' बनेकाे छ ।

‘प्रचण्डले नै पार्टीमा नरहँदा पनि हुन्छ भनेपछि बाहिरिएँ’

प्रदेश तथा जिल्लाका नेताहरूले सामूहिक राजीनामा दिएर धनकुटामा माओवादी केन्द्र नरहेकाे सन्देश दिए ।

‘दलीयकरण’मा स्वतन्त्रहरू !

शुरूमा ‘स्वतन्त्र’ उम्मेदवारीको हबला दिने र पछि कुनै पार्टी समाहित हुने लहर चलेको छ...

राष्ट्रपतिविरुद्ध परमादेश माग्न सुझाव !

संविधानत: हिजाेसम्म प्रमाणीकरण गर्नुपर्ने नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरिनन् ।

‘राष्ट्रपतिसँग यताउता गर्ने ठाउँ थिएन, उहाँले संविधान मान्नुभएन’

संविधानत: हिजाेसम्म प्रमाणीकरण हुनुपर्ने नागरिकता विधेयक राति १२ बजेसम्म पनि प्रमाणीकरण भएन ।

धनकुटामा मेराे जित घामजस्तै छर्लङ्गै छ : राजेन्द्र राई (अन्तर्वार्ता)

कुनै बेला नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीकाे उक्ति हुन्थ्याे— 'बढी चरक-मरक गर्‍याै...

अन्तिम ‘डेटलाइन’मा नागरिकता विधेयक : संविधानविद् भन्छन्- ‘प्रमाणीकरणबाहेक अरु विकल्प छैन’

दोस्रोपटक संघीय संसद्‌बाट नागरिकता विधेयक पारित भएर राष्ट्रपतिकहाँ पुगेकाे १५ दिन पुगेकाे छ । 

‘संविधान जत्तिसुकै राम्राे भएपनि त्यसले बुद्धि बाँड्दैन’

आज साताैं संविधान दिवस । २०७२ साल असाेज ३ गते नेपालकाे संविधान जारी भएकाे...

अब राजनीतिमार्फत जनसेवा गर्न चाहन्छु, मर्नेबेला दुई थाेपा आँसु भए पुग्छ : राजनकुमार श्रेष्ठ (अन्तर्वार्ता)

उनकाे आह्वान छ, भन्छन्— अब सक्षम युवाहरू गाउँ फर्किनुपर्छ र आफ्नाे गाउँ विकासमा लाग्नुपर्छ...

हेमराज भण्डारीले देखेका ‘माओवादी क्षयीकरण’का ३ कारण !

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बेला-बखत भन्ने गरेका छन्— 'माओवादी माओवादीजस्ताे...

२०७४ सालमा पार्टीबाटै अपहेलित हुनुपर्‍याे, यसपटक धनकुटा छाड्दैनाैँ : हेमराज भण्डारी (अन्तर्वार्ता)

नेकपा (माओवादी केन्द्र) का नेता हेमराज भण्डारीले यसपटक धनकुटाबाट संघमा माओवादी केन्द्रले नै प्रतिनिधित्व...

मन्त्रीहरू चुनाव प्रचारमा हिँड्न पाउनुपर्ने दलहरूकाे माग, के भन्छ निर्वाचन आयाेग ?

निर्वाचन आचारसंहिता २०७९ ले मन्त्रीहरूलाई निर्वाचन प्रचारप्रसारमा हिँड्न राेक लगाएकाे छ ।

समावेशी आयाेगले भनेजस्तै आरक्षण प्रणाली अन्त्य गर्ने बेला भएकाे हाे ?

राष्ट्रिय समावेशी आयोगले सरकारी सेवामा आरक्षणको व्यवस्था जतिसक्दो छिटो अन्त्य गर्नुपर्ने/हटाउनुपर्ने निष्कर्षको प्रतिवेदन तयार...

प्रधानमन्त्रीकाे ‘बार्गेनिङ्ग’का कारण सकस !

जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले पनि गठबन्धन छाड्ने चेतावनी दिएका छन् ।

मन्त्रीले नै बुझाउँदैनन् सम्पत्ति विवरण, अधिकारीहरू भन्छन्- ‘बुझाउनै पर्छ’

भीमदेव भट्ट सार्वजनिक पद धारण गर्नेहरूको सम्पत्ति विवरण अनिवार्यरूपमा सार्वजनिक हुनुपर्ने बताउँछन् ।

1 2 16 17