जगत सापकोटा

कर्णालीका मुख्यमन्त्री शाहीको १४ महिने उपलब्धि : १७ किलोमिटर सडक कालोपत्रे

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले मंगलबार आफ्नो ४३५ दिने कार्यकालमा भएका उपलब्धि सार्वजनिक गरेका छन्...

समयमा नहिँड्नु पनि भ्रष्टाचार हो : मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले समयमा नहिँड्नु पनि भ्रष्टाचार भएको बताएका छन्...

अवैध क्रसर उद्योग बन्द गर्न सुर्खेत प्रशासनको निर्देशन

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले कानुन र मापदण्डविपरीत जिल्लामा सञ्चालनमा रहेका अवैध क्रसर...

भाइरल बाघको आकृतीका कारण सहिद पार्कमा बढे पर्यटक : एक हप्तामा ५ हजारले गरे अवलोकन

वीरेन्द्रनगर सुर्खेतमा रहेको ‘सहिद पार्क’को गएको एक हप्तामा करिब ५ हजारले भ्रमण गरेका छन्...

१२ वर्षपछि समय जनाउँदै घण्टाघरको घडी

घण्टाघरको सुईले स्थानीयलाई समयको अड्कल लगाउन सहज बनाएको थियो ।

महिला माथि हुने हिंसा अन्त्य गर्ने कर्णालीका महिला सांसदहरूको प्रतिबद्धता

महिला माथि हुने हिंसा र विभेद हटाउने गरी आफूहरूले सशक्त भूमिका निर्वाह गर्ने कर्णाली...

राजसंस्था पुनःस्थापनामा अग्रसर हुन सभामुखसमक्ष सांसद शाहीको आग्रह

सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कर्णाली प्रदेश सभा सदस्य सन्तोषी शाही ठकुरीले नेपालमा पहिचानको...

कर्णालीमा हाम्रो विपक्षी भनेकै रोग, भोक र गरिबी हो : मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जिवन बहादुर शाहीले कर्णालीमा बिपक्षी रोक, भोक र गरिबी...

अदानचुली गाउँपालिकालाई अपहरण गरी सुर्खेतबाट सञ्चालन गरेको भन्दै अख्तियारमा मुद्दा

हुम्लाको अदानचुली गाउँपालिकाका उपाध्यक्ष कर्णबहादुर रोकायाले गाउँपालिका अध्यक्ष मोहन विक्रम सिंह, निमित्त प्रमुख प्रशासकीय...

कर्णालीमा कसकाे नेतृत्वमा बन्छ प्रदेश सरकार ?

सुर्खेत । नेकपा एमाले लगायतका दलहरूको सहयोगमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको...

कर्णाली प्रदेश सभा : समानुपातिकतर्फ १५ महिला र एक पुरुष निर्वाचित

सुर्खेत । कर्णाली प्रदेश सभाका लागि १६ जना समानुपातिक सांसद निर्वाचित भएका छन् ।...

जाजरकोटको भिरपाटीमा जिप दुर्घटना, ८ जनाको मृत्यु २ जना घाइते

जाजरकोटमा वोलेरो जिप दुर्घटनामा भएको छ । आइतबार दिउँसो कर्णाली प्रदेश २००१ च ०४२९...

दैलेखमा तीन वर्षमा १ सय ३४ जनाले गरे आत्महत्या

दैलेख । दैलेखमा गएको ३ वर्षमा १ सय ३४ जनाले आत्महत्या गरेका छन् ।...

यी हुन् कर्णालीबाट प्रतिनिधि सभाका समानुपातिक सांसद 

कर्णाली प्रदेशबाट ७ जना सांसद समानुपातिकको अन्तिम बन्दसूचीमा परेका छन् ।

कर्णाली प्रदेश सभामा ५ दलको उपस्थिति, यस्तो छ संसदीय अंकगणित

सुर्खेत । कर्णाली प्रदेश सभामा ५ दलको उपस्थिति रहने भएको छ । प्रत्यक्षतर्फ एमाले,...