जाजरकोटको भिरपाटीमा जिप दुर्घटना, ८ जनाको मृत्यु २ जना घाइते

सुर्खेत । जाजरकोटकाे भिरपाटीमा  वोलेरो जिप दुर्घटनामा हुदा ८ जनाको मृत्यु र २ जना घाईते भएको छन् ।

आइतबार दिउँसो कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जिप दुर्घटना परेको हो।

जाजरकोटको छेडागाड नगरपालिका वडा न ४ र ५ को बीचमा पर्ने भिरपाटीमा बोलेरो गाडि दुर्घटना परेको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

जिप सडकबाट करीब २०० मिटर तल खसेको छ। भने घटनाबारे थप विवरण आउँन बाँकी ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *