किशोर खनाल

चुनावपछि प्रधानमन्त्रीको लाइनमा कोको छन् ?

गठबन्धनको बहुमत आएको खण्डमा प्रधानमन्त्रीको दावेदार म हुनेछु, पहिला संसदीय तलको नेता बन्नुपर्छ, त्यसपछि...

चितवन-१ : ‘हिरो’ उम्मेदवारको उपाधि पाएका हरि ढकाल को हुन् ?

चितवन । चितवन क्षेत्र नं १ मा ‘हेभिवेट’ उम्मेदवार सुरेन्द्र पाण्डेको घरदैलोको अघिपछि छन्...

जसपाको घोषणापत्र : कम्युनिष्ट ‘कमाउनिष्ट’ भए, कांग्रेस ‘पुँजीवादी’

जनता समाजवादी पार्टी जसपा ले आफ्नो घोषणापत्रमा कांग्रेस र कम्युनिष्ट पार्टीको गालीमा धेरै शब्द...

एमाले र माओवादी केन्द्रको चुनावी गीत : नेतृत्वको मात्रै भक्तिगान

नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ले चुनावी गीत सार्वजनिक गरेका छन् । नयाँ...

नारायणी किनारमा यसरी मनाइयाे हरिबोधनी एकादशी (तस्बिरहरू)

आज हरिबोधिनी एकादशी । नारायणी नदी किनारमा ठूलो संख्यामा भक्तजनाहरु आएका छन् ।

एमालेको घोषणापत्र : शासकीय स्वरुपबारे एमालेले किन मुख खोलेन ?

एमालेको घोषणापत्रमा अहिलेको शासकीय स्वरूप, निर्वाचन प्रणाली र प्रादेशिक सरकार गठनमा एक शब्द पनि...

घोषणापत्र सार्वजनिक गर्दा एमालेको लाइभ डिबेट : नेपाली इतिहासमै नौलो प्रयोग

घोषणापत्र सार्वजनिक गर्दा एमालेको लाइभ डिबेट स् नेपालको इतिहासमा नौलो प्रयोग

काठमाडौँ १ : ‘रि–म्याच’मा प्रकाशमान र रविन्द्र, नयाँ अनुहारलाई कति चुनौती ?

मुलुकको केन्द्रीय राजधानी काठमाडौं क्षेत्र नम्बर १ मा सबैको आँखा गडेको छ ।

राप्रपाको घोषणापत्र : अग्रगमन कि पश्चगमन ?

सिङ्गापुर अग्रगामी कि पश्चगामी ? त्यहाँ लोकतन्त्र छैन। चीन अग्रगामी कि पश्चगामी, त्यहाँ पनि...

को-को छन् बागमती प्रदेशको मुख्यमन्त्री बन्‍ने दौडमा ?

काठमाडौँ । २०७४ सालको चुनावपछि पाँच वर्षको अवधिमा बागमती प्रदेश सरकारमा तीन जना मुख्यमन्त्री...

चितवन ३ : एमाले-कांग्रेसको उमेदवार खाली, ‘भुईंकटहर’ समूह फुटेपछि कसको होला पल्लाभारी ?

प्रचण्डले छोडेको चितवन क्षेत्र नं ३ मा राजनीति गर्मागर्मी चर्को छ ।

चुनावपछि प्रधानमन्त्री को ? कसको सम्भावना कति ?

नेपाली राजनीतिमा अहिले यो विषयले खुब चर्चा पाइरहेको छ ।

मकवानपुर २ : गुरुचेलाको भिडन्तमा को अगाडि ?

गुरु खतिवडासँग ‘फाइट’ गर्न आएका छन् नेकपा एमालेका युवा नेता बर्तौला ।

निर्वाचन आयोगले कुनकुन शीर्ष नेतालाई लगायो डण्डा ?

विगतका निर्वाचनको तुलनामा यस पटक निर्वाचन आयोग थप सक्रिय भएको देखिएको छ । जसका...

चितवन २ : सामाजिक सञ्जालदेखि टिकटकसम्म रविको ‘क्रेज’

रवि लामिछानेको क्रेज चितवन २ मा राम्रो देखिएको छ, रवि जहाँ पुग्छन्, त्यहाँ मानिसहरू...