मधेश

सीमामा झडपः प्रहरीमाथि आक्रमण गर्ने ८ भारतीय घाइते

करिब आधा घण्टासम्म भारतीयहरुले गरेको ढुंगामुढाबाट डियुटीमा खटेका सशस्त्र प्रहरी जवानलाई चाेट लागेकाे छ...

धनुषामा जेठ १० गतेसम्म लम्बियो निषेधाज्ञा

यसअघि यहि वैशाख २१ गतेदेखि ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो ।

प्रादेशिक अस्पताल जनकपुरमा बिनाप्रतिस्पर्धा नेता र मेसुका आफन्तलाई नियुक्ति

अस्पतालमा मेसु डा यादवले भाइ डा. कामेन्द्र यादव र भान्जा सोहनकुमार यादवलाई नियुक्ति दिएका...

देवरसँग मिलेर पतिको हत्या गर्ने सुशीलासहित चारजना पक्राउ

घरायसी विवादका कारण हत्या भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रदेश २ को तीन जिल्लामा निषेधाज्ञा

जनकपुरधाम । कोरोना संक्रमणको अवस्था भयावाह बन्दै गएपछि प्रदेश २ को तीन जिल्लामा निषेधाज्ञा...

स्वास्थ्य मापदण्ड अटेर गर्नेबाट साढे तीन लाख राजस्व सङ्कलन

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएकोे (कोरोना भाइरस) रोकथाम तथा नियन्त्रण अभियान शुरू गरेको...

प्रदेश २ : एमाले प्रवेश गरेका ४ सांसद पदमुक्त

त्यसपछि कारबाही गर्नैपर्ने भएर अध्यक्षज्यूले कारबाहीको प्रक्रिया अगाडि बढाउनुभएको थियो ।

प्रदेश २ : ४ सांसद कारबाहीमा, प्रचण्डले सोधे स्पष्टीकरण

बाराबाट समानुपातिकतर्फ निर्वाचित मोहम्मद समिर पनि एमालेमै छन् ।

प्रदेश २ : माओवादी केन्द्रले चुन्यो दलको नेता

प्रदेश नं. २ मा माओवादी केन्द्रका ११ सांसद छन् ।

बिहारमा भेटिए महोत्तरीबाट बेपत्ता ७ बालिका/किशोरी

महोत्तरीको भंगाहा नगरपालिका-८ धर्मपुरबाट घाँस काट्न जाँदा सम्पर्कविहीन भएका ७ बालिका/किशोरी भारतमा भेटिएका छन्...

एउटै टोलका ७ बालिका र किशोरी सम्पर्कविहीन

मंगलबार दिउँसो करिब २ बजे घाँस काट्न निस्केका उनीहरू आज बिहानसम्म सम्पर्कविहीन छन् ।

मुख्यमन्त्री राउतका पिएसओको दुर्घटनामा मृत्यु

असइ मदनजंग कापर सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

एक महिनादेखि बेपत्ता दम्पत्तीको शव फेला

शव चाँडो कुहियोस् भनेर नुन पनि हालेको प्रहरीकाे भनाइ ।

१५ सय छात्रालाई साइकल वितरण [फोटो फिचर]

साइकल वितरणले सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

बहुविवाह गर्नेलाई एक वर्ष कैद

सामाजिक परम्पराअनुसार ०६५ मा विवाहिता पीडितको १० वर्षीया एक छोरी छिन् ।

बालविवाहको आरोपमा बेहुला र उनका बुवा पक्राउ

पर्सा । किशोरीसँग विवाह गरेको अभियोगमा प्रहरीले बेहुला र उनका बुबालाई पक्राउ गरी सार्वजनिक...

प्रदेश प्रमुख हटाउने र नियुक्त गर्ने काम गलत : कांग्रेस 

सरकारको सिफारिसमा राष्ट्रपतिले यसअघिका प्रदेश प्रमुख तिलक परियारलाई हटाई राजेश झालाई नियुक्त गरकोप्रति नेपाली...

प्रदेश २ प्रमुखमा राजेश झा नियुक्त

मधेश मामिलामा विद्यावारिधी गरेका झा पत्रकारितामा समेत संलग्न छन्।

कर्मचारी अवकाशको उमेरहद ६० वर्ष कायम

प्रदेश नम्बर २ को सरकारले प्रदेशका निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर ६० वर्ष कायम...

धारिलो हतियार प्रहार गरि महिलाको हत्या

श्रीमान् पनि घर बाहिर भएको मौका छोपेर हत्या भएको हो ।

1 2 62 63 64 81 82