मधेश
बालक हत्याका दुई आरोपिलाई प्रहरीले गर्यो सार्वजनिक
रौतहट । रौतहटमा बालक हत्याका दुई आरोपिलाई प्रहरीले सार्वजनिक गरेको छ। मंसिर २५ गते...
सङ्घीयताको संस्थागत विकासमा गम्भीर छु, भ्रष्टाचार र बेथितिलाई कडाइका साथ नियन्त्रण गर्छु : मुख्यमन्त्री यादव
भर्खरै मुख्यमन्त्री भएको छु । आजै मात्र मैले विश्वासको मत पनि पाएको छु ।...
देशभर नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध
काठमाडौं । देशभर नेपाल टेलिकमको मोबाइल सेवा अबरुद्ध भएको छ । नेपाल टेलिकमको मोबाइल...
मधेश प्रदेशसभाको आजको बैठक स्थगित
सरकारले शोक बिदा दिएकाले मधेश प्रदेशसभाको बैठक स्थगित गरिएको छ ।
मधेशका मुख्यमन्त्री यादवद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त
जनकपुरधाम । पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाप्रति मधेशका मुख्यमन्त्री सरोज कुमार यादवले दुःख...
जहाज दुर्घटनाको शोकमा यती एयरलाइन्सका भोलि हुने सबै उडान रद्द
काठमाडौँ । आइतबार बिहान पोखरामा एटिआर जहाज दुर्घटनामा परेपछि यती एयरलाइन्सले भोलि (सोमबार) हुने...
हवाई दुर्घटना : हवाई दुर्घटना कम गर्न अनेकन प्रयास, आन्तरिकतर्फ अहिलेसम्मकै धेरै मानवीय क्षति
काठमाडौँ । सरकारले हवाई दुर्घटना कम गर्न अनेकन प्रयास गरे पनि अपेक्षित प्रगति हुन...
प्रधानमन्त्रीलाई माधव नेपालको सुझाव– सत्ता र पावरले घमण्डी बनाउन सक्छ, विनम्रतापूर्वक काम गर्नुस् (भिडिओ)
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सरकारमा जाने कुरा तत्काल सम्भव...
मधेशको सभामुखमा कांग्रेसका जंगीलाल राय र एमालेका रामचन्द्र मण्डलको उम्मेदवारी
मधेश प्रदेशमा सभामुख चयनका लागि माघ २ गते मतदान हुँदैछ ।
मधेश प्रदेश: आज सभामुख र उपसभामुखको प्रस्ताव दर्ता गराइँदै
जनकपुरधाम । मधेस प्रदेशको सभामुख र उपसभामुख पदको लागि आज उम्मेदवारी दर्ता हुने भएको...
स्वतन्त्र सांसद कलवार एमालेमा प्रवेश, मधेशमा एमालेको सांसद २४ पुग्यो
जनकपुरधाम । मधेश प्रदेशका स्वतन्त्र सांसद सारदा शंकर कलवार नेकपा एमालेमा प्रवेश गरेका छन्...
सगरमाथाकी छात्रा मृत्यु प्रकरण : पीडित परिवारलाई पैसा लिएर मिलिहाल्न दिइँदैछ धम्की
मेयरले धम्की दिएको मृतकका मामा रञ्जित महराको आरोप छ ।
मधेस : जसपा संसदीय दलको नेतामा राउत र यादवको उम्मेदवारी
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेशमा संसदीय दलका लागि मुख्यमन्त्री लालबाबु राउत...
कुन प्रदेशमा कसको सरकार ? (सूचीसहित)
मुख्यमन्त्री: प्रदेश १ – एमाले मधेश – जनता समाजवादी अनी जनमत पार्टी आलोपालो बाग्मती...
स्ववियु निर्वाचन आगामी चैत्र ५ गते हुने
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ गते...
नाबालिग बलात्कार आरोपमा वडाध्यक्ष श्रेष्ठ प्रहरी नियन्त्रणमा
श्रेष्ठले १५ वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ ।
लोड गरिएको पेस्तोलसहित भारतीय नागरिक पक्राउ
काठमाडाैँ । सीमा सुरक्षा सशस्त्र प्रहरीले बाराको सीमावर्ती नाका गुलरियाबाट एक भारतीय नागरिकलाई एक...
मधेस प्रदेशमा कांग्रेसको नेता चुन्न आज चुनाव
कृष्णप्रसाद यादव र रामसरोज यादवबीच प्रतिस्पर्धा हुने भएको हो ।
प्रचण्ड प्रधानमन्त्री भएपछि मधेशका स्वतन्त्र सांसद कुशवाहाले रोजे माओवादी केन्द्र
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले उनलाई पार्टीमा भित्र्याएका हुन् ।
महोत्तरीबाट अपहरित सिद्धिकीको उद्धार, फिरौती ९ लाखसहित अपहरणकारी पक्राउ
जनकपुरधाम । महोत्तरीबाट अपहरणमा परेका सिरहाका एक व्यक्तिको प्रहरीले मंगलवार राति उद्धार गर्न सफल...

