कुन प्रदेशमा कसको सरकार ? (सूचीसहित)

मुख्यमन्त्री:
प्रदेश १ – एमाले
मधेश – जनता समाजवादी अनी जनमत पार्टी आलोपालो
बाग्मती – माओवादी अनी एमाले आलोपालो
गण्डकी – एमाले
लुम्बिनी – एमाले
कर्णाली – माओवादी केन्द्र
सुदूरपश्चिम – एमाले अनी माओवादी आलोपालो

सभामुख:
प्रदेश १ – माओबादी
मधेस – एमाले
बाग्मती – राष्ट्रिय प्रजातन्त्र पार्टी
गण्डकी – माओबादी
लुम्बिनी – माओबादी
कर्णाली – एमाले
सुदूरपश्चिम – माओवादी

उपसभामुख:
प्रदेश १ र गण्डकी – एमाले
मधेश प्रदेश- जनमत पार्टी
बागमती र कर्णाली – माओवादी
लुम्बिनी – राप्रपा
सुदूरपश्चिम- नागरिक उन्मुक्ति पार्टी ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *