राजनीति

नागरिकता विधेयक राष्ट्रिय सभाबाट आज पुनः पारित गराउने तयारी

पारित भएपछि प्रमाणीकरणका लागि विधेयक पुन: राष्ट्रपतिकहाँ पठाइनेछ ।

सत्ता गठबन्धनमा सिट भागबन्डाको ड्राफ्ट बन्यो

उपेन्द्रजी र माधवजीलाई मनाउने प्रयास भइरहेको छ ।

देउवासँग रुष्ट कोइराला किन पुगे बालकोट ?

कांगेस नेता डा, शेखर कोइरालाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका हुन् ।

कर्णालीका मुख्यमन्त्री प्रतिनिधिसभा र प्रदेशसभामा एकल सिफारिस

बिहीबार हुम्ला कांग्रेसले शाहीलाई दुवै पदमा सिफारिस गर्ने निर्णय गरेको हो ।

पोखराका ३२ शौचालय सर्वसाधारणका लागि खुला, अगामी वर्ष थप ३३ शौचालय बनाइने

कम्तीमा ३३ वटा शौचालय निर्माण गरिने मेयर धनराज आचार्य बताउँछन् ।

प्रधानमन्त्री देउवा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा सिफारिस

प्रत्यक्ष तर्फका लागि डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा उनी सिफारिस भएका हुन् ।

गिरीको निधनले विश्व समाजवादी आन्दोलनलाई क्षति : प्रधानमन्त्री देउवा

कांग्रेसका नेता प्रकाशमान सिंहले गिरीको निधनले राष्ट्रिय राजनीतिलाई नै क्षति पुगेको बताए।

स्वतन्त्र तथा वैकल्पिक शक्तिको ‘लौरो अभियान’ घोषणा

काठमाडौँ । आगामी निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका समूहहरूले ‘स्वतन्त्र तथा वैकल्पिक...

कांग्रेस उपसभापति खड्का सुर्खेत–१ बाट सर्वसम्मत सिफारिस

काठमाडाैँ । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्का सुर्खेत–१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि...

कांग्रेसका यी चर्चित अनुहार : को कहाँबाट भिड्दैछन् ?

आगामी मंसिर ४ गते प्रदेश तथा संघको चुनाव हुने भएपछि दलहरू त्यसकै तयारीमा जुटिरहेका...

काठमाडौँ महानगरपालिकाले कालोपत्र गरेको सडक तीन महिनामै भत्कियो

विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रको अमिताभ बुद्ध मार्गमा काठमाडौँ महानगरपालिकाले कालोपत्र गरेको सडक...

मिटरब्याज पीडित पुनः उत्रिए प्रदर्शनमा (तस्वीरसहित)

प्रदर्शनमा मिटरब्याज पीडितहरूका अलावा बृहत नागरिक आन्दोलनबाट खगेन्द्र सिटौला लगायत अन्य विभिन्न व्यक्तिहरूको समेत...

शिलबन्दी गरिदिने महानगरकाे चेतावनीपछि ‘फन पार्क’ले बुझायाे कर

काठमाडौँ । प्रदर्शनीमार्गमा रहेकाे ‘काठमाडौँ फन पार्क’ले कर बुझाएकाे छ । काठमाडाैँ महानगरले शिलबन्दी...

चार सय ४६ स्थानीय तहमा पूर्ण विद्युतीकरण

सबैभन्दा बढी मधेस प्रदेशमा ९९ दशमलव ९५ र सबैभन्दा कम कर्णाली प्रदेशमा ५६ दशमलव...

चोलेन्द्रले उठाए समितिको औचित्यमाथि प्रश्न

उनले समितिको असक्षम र पूर्णतः विफल भएको भन्ने आरोप पनि उचित नभएको बताए ।...

नागरिकता विधेयक राष्ट्रिय सभामा पेस

काठमाडौँ । विधायन व्यवस्थापन समितिले नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ सम्बन्धी प्रतिवेदन राष्ट्रियसभामा...

विद्यालय कर्मचारीले न्युनतम तलब पाउने, परिषद् र मन्त्रालयबिच सहमति

काठमाडौँ । सामुदायिक विद्यालय कर्मचारी परिषद्, शिक्षक महासंघ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबिच...

बालेनकाे अभियान साइनबाेर्डतिर साेझियाे, वर्ल्ड ट्रेड सेन्टरबाट हट्याे डिजिटल बाेर्ड

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरबाट डिजिटल बाेर्ड हटाएकाे छ । सेन्टरले...

विश्वप्रकाश शर्मा झापा-१ बाट उम्मेद्वार सिफारिस

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार...