राजनीति

लीको भ्रमण : द्विपक्षीय हितका विषयमा केन्द्रित

उनले नेपालको संविधान दिवसका अवसरमा शुभकामना दिएका थिए ।

समितिलाई सर्वाेच्च फुलकाेर्टको जवाफ : हामी आउनु शाेभनीय हुँदैन, आउँदैनौँ !

सर्वोच्च अदालतकाे फुलकाेर्टले संसद्काे महाअभियोग सिफारिस समितिले बोलाएको छलफलमा सहभागी नहुने निर्णय गरेकाे  छ...

यसअघि बन्द सूचीमा नाम भएकाको पद निर्वाचन प्रक्रिया सुरु हुनुअघि स्वतः रद्ध हुने

आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन एकै चरणमा हुँदैछ ।

परराष्ट्रमन्त्री खड्का बेलायत महारानीको अन्त्येष्टिमा सहभागी हुने

परराष्ट्रमन्त्री डा. नारायण खड्का आगामी शनिबार असोज १ गते बेलायत जाने भएका छन्।

बिदामा ‘फिसिङ्ग’ को मज्जा ! (भिडिओसहित)

भक्तपुरको सरस्वतीखेलबाट झन्डै १० मिनेट हिँडेपछि बाँसघारी पुगिन्छ ।

टिकट नपाउने बेहोस् हुन्छन् कि भन्ने चिन्ता छ : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनका लागि टिकट व्यवस्थापनमा कठिनाइ...

राजनीतिले उद्योग व्यवसाय फस्टाउन सकेन : मुख्यमन्त्री राउत

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले राजनीतिक दल र गलत राजनीतिका कारण नेपालमा उद्योग व्यवसाय...

आफूहरू विरुद्ध लगाइएका आरोप पुष्टि गर्न चोलेन्द्रलाई पूर्वन्यायाधीश फोरमको चुनौती

काठमाडौँ । पूर्वन्यायाधीश फोरम, नेपालले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बयानका क्रममा पूर्व न्यायाधीशहरूमाथि...

महानगरले हटाउन सुरु गर्‍याे सोह्रखुट्टेका अनधिकृत संरचना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सोह्रखुट्टे क्षेत्रमा निर्माण गरिएका अनधिकृत संरचना हटाउन सुरु गरेको छ...

संघीयता ३ करोड नेपालीको अभिन्न अंग भइसकेको छ : मन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिम बहादुर शाहीले संघीयता ३...

भीआईपीकाे सवारी, जनतालाई सास्ती !

कुनै पनि देशका राजनीतिज्ञ, केही ठूला व्यक्तिहरू नेपाल आउनेबित्तिकै यहाँ रमिता चल्छ ।

अध्यक्ष प्रचण्डसँग अमेरिकी राजदूतकाे भेटवार्ता

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि अमेरिकी राजदूत रेन्डी...

बालेनको आक्रामक नीतिको प्रभाव : वर्षौंदेखिको बक्यौता कर धमाधम उठ्दै

लामो समयदेखि कर तिर्न आलटाल गरिरहेका करदाताबाट विभागले रु ५० करोड असुल गर्ने तयारीस्वरूप...

वीरेन्द्रनगर नगरपालिकाले हटाउन थाल्याे अवैध संरचना

सुर्खेत । कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिका सुर्खेतले अवैध संरचना हटाउन सुरु गरेको...

सरकारले पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले १५औँ पञ्चवर्षीय योजनालाई कार्यान्वयन गर्न पूर्वाधार विकासलाई प्राथमिकता...

राष्ट्रिय परिचयपत्र : अब समस्या छैन

अहिले ७७ वटै जिल्ला प्रशासनमा अनलाइनमार्फत काम हुन्छ ।

टीआरसी विधेयकलाई राजनीतिक पूर्वाग्रह भन्दा टाढा राखौँ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई राजनीतिक...

अनुसन्धानका लागि बहालवाला न्यायाधीशलाई पनि बोलाइने

काठमाडाैँ । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग वयानका क्रममा नाम आएका बहालवाला...

चोलेन्द्रले बयानका क्रममा नाम लिएका व्यक्तिहरूलाई छलफलमा बाेलाउने समितिकाे निर्णय

काठमाडौँ । संसद्को महाअभियोग सिफारिस समितिले बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नाम लिएका...

चिनियाँ नेता लीले गरे भक्तपुरका ऐतिहासिक सम्पदाको अवलोकन

काठमाडौँ । नेपालको चार दिने औपचारिक भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली...