फोटो

गोदावरीको गुरुङे डाँडामा डढेलो (तस्बिरहरू)

गोदावरीको गुरुङे डाँडामा डढेलो लागेको छ । बिहीबार राति ८ बजेदेखि गोदावरी नगरपालिका–४ स्थित...

सहकारी सञ्चालको फोटोमा जुत्ताको माला लगाउँदै पीडितको विरोध (तस्बिरहरु)

सहकारी संस्थाका पीडितले काठमाडौँको माइतीघर मण्डलामा भेला भएर विरोध प्रदर्शन गरेका छन् ।

प्रदर्शनीमा ललितकला (तस्बिरहरू)

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान नक्सालमा राष्ट्रिय ललितकला प्रदर्शनी–२०८० जारी रहेकाे छ ।

पोखरा त साँच्चिकैको पोखरा नै रै’छ…

पोखरा त साँच्चिकैको पोखरा नै रै’छ....

नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध नेमकिपा सडकमा (तस्बिरहरू)

नेमकिपाले राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा जुलुस निकालेको हो ।

स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड (फोटो/भिडिओ)

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भारत भ्रमण सकेर स्वदेश फर्किएका छन् । शनिबार...

पुम्दीकोटः पोखराको नयाँ पर्यटकीय ब्राण्ड (तस्बिरहरू)

पुम्दीकोटमा स्थानीयकै सक्रियतामा ५२ फिट अग्लो विशाल मूर्ति निर्माण गरिएको हो ।

प्रधानमन्त्री प्रचण्ड उज्जयन प्रस्थान

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल अहिले उज्जयन प्रस्थान गरेका छन् ।

नेपाली पत्रकारहरूसँग अन्तरक्रियामा प्रचण्ड (तस्बिरहरू)

उनले नेपाली पत्रकारहरूलाई बिहीबार भएका सम्झौताबारे जानकारी गराएका हुन् ।

गान्धीको समाधिस्थलमा पुष्पकमलद्वारा पुष्पगुच्छा अर्पण (तस्बिरहरू)

प्रधानमन्त्री प्रचण्डले बिहान राजघाट पुगेर समाधिस्थल पुगेर पुष्पगुच्छा अर्पण गरेका हुन् ।

ड्रोनको आँखाबाट सगरमाथाका क्याम्प (फोटोकथा)

‘कस्तो भयो त सगरमाथा यात्रा ?,’ गएको वर्ष मैले मनिषलाई यो प्रश्न सोधेको थिएँ...

नेपाली भूभागसहित भारतीय संसदमा राखिएको नक्साविरूद्ध विद्यार्थीको प्रदर्शन (तस्बिरहरू)

भारतको नवनिर्मित संसद भवनमा ‘अखण्ड भारत’को नाम दिएर नेपालका भूभागसमेत समेटेर राखिएको नक्साको विरोधमा...

सरकारलाई ब्युँझाउन माइतीघरमा सिट्ठी जुलुस (तस्बिरहरू)

काठमाडौँ । माइतीघरदेखि बानेश्वरसम्म सिट्ठी बजाएर प्रदर्शन गरिएको छ । सहकारी क्षेत्रका समस्या समाधान...

यस्तो देखियो नवनियुक्त सांसद कंसाकारको शपथ कार्यक्रम (तस्बिरहरु)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक सांसदमा नियुक्त भएकी विन्दवासिनी कंसाकारले शपथ ग्रहण गरेकी छन्...

जेलबाट छुटेका रेशम पुगे मन्त्री क्वार्टर (तस्बिरहरू)

बिहान डिल्लीबजार कारागारबाट छुटेका चौधरी सिधै मन्त्री क्वार्टर पुगेका हुन् ।

सर्वसाधारणका लागि खुल्यो राजाको हिउँदे दरबार (तस्बिरहरू)

गणतन्त्र दिवसको अवसर पारेर रत्न मन्दिर र हिमागृह खुला गरिएको हो ।

टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस (तस्बिरहरू)

नेपाली जनताको लामो बलिदान र सङ्घर्षको उपलब्धिका रूपमा डेढ दशकदेखि दिवस मनाइने गरिएको हो...

सगरमाथा चुचुरोमा मानव पाइला राखेको ७० वर्ष पूरा (तस्बिरहरू)

अहिले आरोहीहरूले नयाँ-नयाँ कीर्तिमानसमेत थप्दै आएका छन् ।

रेशम चौधरी रिहा हुँदा ‘विजयोत्सव’को झल्को दिने स्वागत (तस्बिरहरू)

उनको रिहाइमा नेता/कार्यकर्ताले खुसीयाली मनाइरहेका छन् ।

फोहोरका कारण नदी प्रदूषित भएको भन्दै पानी बोतलमा ल्याएर धर्ना (तस्बिरहरू)

काठमाडौँ । १० दिन पैदल हिँडेर पर्सा बाट ३१ जनाको टोली हिजो काठमाडौँ आइपुगेका...

1 2 22 23 24 63 64