सरकारलाई ब्युँझाउन माइतीघरमा सिट्ठी जुलुस (तस्बिरहरू)

काठमाडौँ । माइतीघरदेखि बानेश्वरसम्म सिट्ठी बजाएर प्रदर्शन गरिएको छ । सहकारी क्षेत्रका समस्या समाधान गर्न माग गर्दै राष्ट्रिय सहकारी महासङ्घ लिमिटेडले माइतीघरदेखि बानेश्वरसम्म सिट्ठी बजाएर प्रदर्शन गरेको हो ।

उनीहरूले ‘सहकारीको अवैध कर खारेज गर’, ‘सहकारी ऐन कार्यान्वयन गर’, ‘कर्जा असुली न्यायाधिकरण स्थापना गर’ जस्ता नारा लगाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *